18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत बिनोद खड्का August 10, 2008, 2:48 am

कति मीठो जीन्दगी त्यो कति मीठा क्षणहरु
कति राम्रो अतित त्यो कति मीठा यादहरु
कष्टकर जीन्दगीकी सदाबहार ज्योती तिमी
व्यथै व्यथाहरु भित्रकी अविरल यात्रा तिमी
तिमीलाई भुल्न खोजे जीन्दगी नै भुले जस्तो लाग्छ
तिम्र याद विनाका क्षणहरु सबै र्व्यर्थ जस्तो हुन्छ ।
कहिले होला भेट हाम्रो कहिले होला हाम्रो मिलन
कहिले होला हाम्ले साट्ने जीन्दगीका मदहोश योवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।