मस्तिष्कको पक्षघातले पीडित रोगीले
पुराना वाचा बिसिॅन सक्छ
आफ्नै परिचय बिसिॅन सक्छ
परिवारै बिसिॅए नि अचम्म नमाने हुन्छ
उसले जन्मदिने आमालाई नि नचिन्न सक्छ
रोगी,बौलाहा र जोगीको के कुरा
आफ्नो इच्छाका मालिकले जे नि गनॅ सक्छन्
खेतबारी बेचेर रकम दान गनॅ सक्छन्
दान दिएको बस्तु फिताॅ माग्दै अनसन बस्न सक्छन्
लहडकै कुरा न हो
भोक बिसेॅर भजन गनॅ थाल्छन्
भजन बिसेॅर भोककै पछि लाग्न पनि सक्छन्
होसै गुमेपछि गनॅ हुने नहुने कुराको के अथॅ र!
भदौरे घाममा पन्चाग्नि ताप्न थाल्छन्
नक्कली मयूरको के भर हुन्छ र !
नाटकमा ढँटवारेको भूमिका नै के हुन्छ र!
तैपनि नाटकमा ढँटवारे पटकपटक आइरहन्छ
आएर दशॅक हँसाईरहन्छ
सबैलाई थाहा छ ढँटवारे नाटकको मुख्य पात्र हैन
तैपनि नाटक ऊ बिना अगाडि बढ्दैन
नाटक जसले लेखे नि बूझ्न गाह्रो छैन
कलाकारहरु पनि अपरिचित छैनन्
निदेॅशक पनि नचिनेका कहाँ हुन् र ?
यी लोभी,पापी,श्वाथीॅहरुको अभिनय
कति निकृष्ट, कति तुच्छ ?
निमाताॅ निदेॅशकको भूमिका कति अपाच्य ?
उफ ! असह्य हुन्छ मलाई
म कराउन थाल्छु दशॅकदीघाॅबाटै
स्तरीय नाटकभन्दै ठूलो रकम असुलेर
दशॅकलाई ढाँट्न पाइन्न, छल्न पाइन्न
हाम्रो पैसा र समय पारेर बबाॅद
हामीलाई अलपत्र पानॅ पाइन्न
प्रेक्षालय दशॅकहरुको हल्लाले गुन्जिन थाल्छ
मेचहरु भाँचिएर छरपस्ट छन्
माइक भाँच्चिसकेको छ
भाँच्चिएका माइक र मेचहरुसँगै ममॅत गनॅ
दशॅकहरु निमाॅता,निदेॅशक र ढँटवारेहरुलाई धुइँधुइँ खोज्न थाल्छन्