के कति शब्द बोलेछु मैले तिम्रो मन रुवाउने
दुःखको बेला पे्रमको बन्धन को होला फुकाउने ।
हजारौ‘ं कसम खाएका थियौं दुई मुटु जोडेर
बैगुनी हु‘ंदै छोडेर गयौ विश्वास नै तोडेर
पाप या धर्म के गरे‘ं आज छैन कोही सुनाउने
के कति शब्द बोलेछु मैले तिम्रो मन रुवाउने ।
ह‘ंसिलो मुहार ऑंखामा छिपाई छु सधै‘ं राखेको
जीवनका तिम्रा व्यथा र संकट थे‘ं मैले मागेको
आफैलाई सोध यथार्थ कुरा को होला लुकाउने
के कति शब्द बोलेछु मैले तिम्रो मन रुवाउने ।