18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरो जिन्दगी म तिमीलाई

कविता इन्द्र्कुमार श्रेष्ठ सरित् January 29, 2016, 11:07 pm

आपैmलाई प्रश्न गर्छु

यो जिन्दगी मैले नपाएको भए म कह“ा हुन्थें

आपैm दिन्छु आपूmलाई उत्तर

म कहीं हु“दैन थिए“

म हु“दै नभएको अवस्थामा पनि

संसारलाई केही फरक पर्ने थिएन

तर म छु, स“ाच्चै π

मस“ग यो सुन्दर जिन्दगी छ

सुन्दर यो जिन्दगीलाई अ“गालेर

सिरसिर बतासभै“m उडु“उडु“ लाग्छ

अ“गालोमा ब“ाधेर हावालाई

श्वासमा भरेर पूmलको सुगन्धलाई

जिन्दगीलाई सम्बोधनगर्दै

मेरो अस्तित्वको सूचना छरु“ छरु“ लाग्छ

गूनासो नै भए पनि छैनन् गूनासो

अभाव छन् जिन्दगीमा थूप्रै थुपै्र

म बुभ्mछु , समाधान मैले नै खोज्नु पर्छ

सम्भावनाका खुल्ला मैदान छन् कति कति

अ“ाखाले देखुञ्जेल नीलो नभ जति

त्यसैले जिन्दगीको मैदानमा म दौडिरहेछु

जिन्दगी मलाई अ“गाल म भनिरहेछु

अप्ठ्याराका देउराली र भञ्ज्याड०हरुलाई जित्दै

पीडाका पहाडहरुलाई ह“ासो र खुशीले छोप्द ै

जिन्दगी भोगाईको आनन्द बर्णन गरिनसक्नु छ

ढ“ाटेको हैन,

सफलताको धेरै धेरै कर्णाली अभैm तर्नुछ

सोंच्छु, आपूm ब“ाचेर अरुलाई पनि बचाउ“नु छ

ए π जिन्दगी ππ तिमीलाई स्याहारेर

सह्दयी मान्छेबाट असल नागरिक बन्न

आपूmलाई मैले धेरै धेरै स्याहार्नु छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।