आज भोलि मेरो गाउँ जल्दै छ ।
संरचनाहरु बिस्तारै गल्दै छ ।
पुरानो बिरालो मैं खाउँ भन्छ ।
भ्रष्टाचारको बिस्तारै फल फल्दै छ ।
लहरो तान्यौ पहरो डराउदै छ रे ।
त्यसका भरौटेको मन पेट जल्दै छ ।
भन्थें राजा हुं म ,रैति मेरा यिनी ।
लोकतन्त्रको अब त्यान्द्रा पल्दै छ ।
रेडियो मकवानपुर