17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल तिर्थ(यात्री) पौडेल April 16, 2011, 3:56 pm

प्रीत हाम्रो निशानी होस

सोह्र बर्षे जवानी होस

तिमी मुना म मदन हुँला

प्रेम हाम्रो कहानी होस

सागरमाथा बनोस आस्था

सधै भरि विहानी होस

तिम्रो साथमा म सुस्ताउदा

कोमल हात सिरानी होस

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।