कुरा पनि फोहर नाम उस्तै
तताततै कुर्सीले हाम उस्तै ।
आमाकै मोलमोलाइ सुन्दै अचम्म
निकासविनाको सडक जाम उस्तै ।
इज्जत बच्दैन बिक्री हुन्छ
दरवार लुकेको खाम उस्तै ।
माम फरक फरक साना र वडालाई
मोह महीको पनि दाम उस्तै ।
सप्तरी
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।