अति मीठो गजल
शब्दमा छ मलजल
नियमले बाँधीदा
पसिना भो खलखल
दुई हरफ के लेखेँ
चारै तिर हलचल
कापी कलम नहुँदा
लेख्न झनै तलतल
आज लौ लेखुँ लाग्यो
समाइ तिम्रो आँचल
इन्द्रेणिपोखरि ३,खोटांग, हाल: हंगकंग
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।