मरे मर्छु ।
घाम हर्छु ।
मन फांडी,
बिऊ छर्छु ।
धर्म कल्पी,
नित्य गर्छु ।
युग तिर्न,
कर्म भर्छु ।
आँसु मागी,
दील तर्छु ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।