गजल
गजल
शिव मिश्र
January 1, 2010, 3:38 am
जिन्दगीमा केही गर्नु पर्यो
भयो अब अन्तै सर्नु पर्यो
तिमी थियौ र बाँचेको थिएँ
छाडी गयौ अब मर्नु पर्यो
भावनामा माया फुल्नु पर्ने
सुख्खा थियो र त झर्नु पर्यो
सायद मायामा म काँचै थिएँ
कुर्दा कुर्दा एक्लै पर्नु पर्यो
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।