उठौ“ है...गामबेंसीबाट अब त उज्यालो भैसक्यो
जुटौ“ है...मन दिलबाट अब त अबेला भैसक्यो
दुख्दा मुटु अनायास तराई पहाड हिमालको
जल्छ छाती आफ्नै प्यारो सुन्दर नेपालको
उठौ“ है ...गामबेंसीबाट अब त उज्यालो भैसक्यो
पुछौ“ है.. दुःखको आ“सु मेचीकाली धर्धरी रोइसक्यो
डुब्न लागे घाम जून तारा मिर्मिरेमै रहरको
अमृत पिउने आशगर्दा बाढी आयो जहरको
जुटौ“ है ...मन दिलबाट अब त अबेला भैसक्यो
पुछौ“ है...देशको आ“सु मेचीकाली धर्धरी रोइसक्यो
सुक्न लागे रहरईच्छा शान्ति पाउने चाहानाको
नबनाऔ“ महल अब मुलुक डुब्ने बहानाको
उठौ“ है...गामबेंसीबाट ...
(स्वदेश गीत)