18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत बिष्णु नन्द चाम्लिङ्ग August 17, 2009, 10:44 pm

मधुमास यो यौवनको बे रङ्गीन उजाड भो

आशा र अभिलाषा यौवनको अधुरो रहि र≈यो

इच्छा अनि अकांक्षा भित्र मनमा रै रह्यो

हाँसो र खुशी सबै यो आँशु बनि बगि नै रह्योे

सुन्दर संसार यौवनको परिकल्पना मात्र भो

आशा र अभिलाषा .................

प्रीतको मुना हुरिले टाढा कता उडायो

छोपि रहें छाँति यो तर मुटु कसरी चुुड्यो

टुक्रियो सपना यौवनको यो मनमा उदास भो

आशा र अभिलाषा .................

खोटाङ्ग , इन्द्रृणि पोखरी —३ हाल– हङ्गकङ्ग

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।