18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत दिलिप योन्जन August 11, 2009, 1:00 pm

माया नि गासौला प्रिती नि साटौला

जे ढु:ख परेनी हाँसी खुँसी बाढौला

मर्नु परे हामी हाँसी हाँसी मरौला

फुलै फुलको बगैचामा धेरै रुप देखे

मुटुमा सजाई दिने तिमी एउटै भेटे

बाचा नि गरुला कसम नि खाउला

मर्नु परे हामी हाँसी हाँसी मरौला

हिडदा हिददै यो जुनीमा धेरै पुगे माथि

जिउने मर्ने जिन्दगीमा तिमी पाए साथी

हाँसी खुँसी बाचौला अमर प्रित गासौंला

मर्नु परे हामी हाँसी हाँसी मरौला

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।