18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल स्वयंम्बर सिंह लामा July 7, 2009, 4:16 pm

शिकारीले आफ्नो काल बुभुदैन

खटप्वाल हेर्नेलॆ झ्याल बुभुदैन

लक्ष्य वेगर मच्चेर मात्रै के भो र

आपुनै पाईलाको चाल बुभुदैन

भेँडाको पाठो सीधा हिँड्छ सँधै

दुष्टले फिँजाएको जाल बुभुदैन

ठुलो भाग मात्रै सोहोर्न जान्नेले

दाउमा राखेको खाल बुभुदैन

रंगमाचमा दिन भरि ता-धीन हेरे िन

सरगम नजान्नेले सुर-ताल बुभुदैन

खोल्साको तलाउमा ढुंगा नहानी

सागरमा उर्लेको छाल बुभुदैन

नेत्रकाली-७ सिन्धुली, हालः कतार

[email protected]

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।