18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत दिलिप योन्जन June 25, 2009, 7:44 pm

आधा उमेर घर खेतैमा हजुर आधा परदेसैमा

बिरानो लाग्छ आफ्नै गाँउ घर देख्दा सपनिमा।

मखमली सयपत्री ढक मक फुल्थ्यो आगनीमा

हासो खुसी बाँड्थ्यौ हामी बाधि अग्गालोमा

निलो आकास, हरीया पा,हाड छङ छङ बग्ने खोला

मेरी आमा पिल२ रुदै पर्खि र की होलि ।

गुरास फुल्दा डाँडा पाँखा कोईली गाउथी गीत

मादल बजाई नाच्थ्यौ गाँउथ्यौ साटी चोखो प्रित

देबी देउता बर पिपल छैन चाड पर्ब

स्वर्ग जस्तै मेरो देश नेपालकै लाग्छ गर्ब।

अस्टिन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।