बर्कतको हर्कत

- नरेन्द्रराज पौडेल

दिन-उमेरले बर्कत बढ्दै गएपछि नानाभा“ती हर्कत देखाउनु नौलो कुरा रहेनछ । पाडो बढेपछि रा“गो बन्छ र थोरेको बगाल कज्याउ“छ । चल्ला बढेपछि भाले हुन्छ र पोथी सर्ुमर्छ । बहर फस्टाएपछि सा“ढे बनेर सुइठाउ“छ र प्रतिद्वन्द्वीका नाउ“मा सि“गौरी खेल्छ अनि तोरीबारी र“गेल्छ । छाउरो बढेपछि डा“गो बन्छ अनि गल्ली, सडक जथाभावी भुक्न, उप्रिmन र टोक्नसमेत छुट पाउ“छ । त्यसैले होला हिटलर बाजेले आफ्ना प्रिय जनरलहरूलाई भन्थे रे, उच्च मनायोगले आत्मबल बढाऊ, शत्रु लडाऊ र धर्तीमाथि एकाधिकारी र्सवसत्तावादी दरो पाउ जमाऊ । कहिल्यै खुट्टा नकमाऊ । बस् † हाम्रै कर्ुर्सर्ीीन्त नेताहरू पनि बाजेभन्दा कम कहा“ छन् र - आफ्नो हालहैकम चल्दासम्म देश लोकतन्त्र र गणतन्त्रमय बन्छ अलि तलबितल परे प्रतिगमन उर्लिएर छोप्नै खोजेको भान पर्छ । कुनै दिन कर्ुर्सर्ीीवयोगको विरह बेथामा बेथित भएर पञ्च शोक सागरमा पौडी खेल्न पुगेका थिए । कुनै दिन संसद्, सदन र आफ्नो पदै धराशयी बन्दा सत्ता र भत्ता वियोगको शवयात्रामा सामेल भएर चिताछेउ भुटभुटिन्थे । अनि, कर्ुर्सर्ीीाउने शुभसङ्केत पाए जता पायो त्यतै गुटमुटिन्थे । लेस नायकसम्म हुन र बन्न समेत धौधौ पर्ने खलनायकहरू गर्दै जा“दा आज देशका महानायक बन्न पुगेछन् । देशलाई डोर्‍याउने बागडोर सम्हाल्न नसकेपछि आफ्नो नामर्दपन छोप्न लोकतन्त्रका भजन गायक बनेर डमरु-झ्याम्टा र मादल-ट्याम्का भिरेर बा“दरनाचको पर्ूवाभ्यास गर्दैछन् । नढा“टी भन्दा अरू सबैखाले बर्कतभन्दा लोकन्ते बर्कत मापाको हु“दोरहेछ । कहिले ख्वामितको पाऊ कज्याएर, कहिले जनताकै नाउ“ भजाएर सोझासीधालाई थर्काउने कला विकसित हुने भएकाले यसलाई थर्काऊ प्रणाली पनि भन्न सकिन्छ । अर्थात्, सध“ै जनता थर्काएर सत्ताको मधुरस चा“टी रहन पल्किएका खलनायक नै प्रकाण्ड नायक बनाइदि“दो रहेछ लोकन्ते बर्कतले । लोकन्ते बर्कत भन्दा पक्कै तपार्इं अलमलिन सक्नुहुन्छ । त्यसैले स्पष्ट पार्नु वेश होला । गाउ“घरको पुरानो चलनचल्ती अनुसार केही लिनखान पाउने आशामा कसैको पछि लाग्नुलाई लोकन्तो लाग्नु भनिन्छ । बेहुलाको लोकन्तो लागेपछि बिहेभोज दाब्न पाइन्छ । जन्तीको रमितामा रमाउ“दै जग्गेको आगो ताप्न पाइन्छ । ठूलाबडाको लोकन्तो लागेपछि केही दिनका लागि भए पनि अन्नपानीको जोहो हुन सक्छ । अन्न नभए पानीसम्म होला । पानी पनि नभए अचेलको चलनचल्ती अनुुसार दुरुम पानीसम्म त अवश्य हुन सक्छ । अनि, मालिककै बर्कत पघारेर जुक्ति खियाउ“दा अर्काको खाएको ऋण मिनाहा हुन सक्छ । नखाएको ऋण हात लगाउन सकिन्छ । लिएको सापट फच्चे हुन सक्छ । नलिएको सापट हात पर्न सक्छ । हात परेको सापट झापड देखाएपछि ढिसमिस हुन सक्छ । साउ“ नभए पनि ब्याजसम्म त कही“ नजा । ठालूको लोकन्तो लागेपछि आङ खाली रह“दैन । जडाउरी नै भए पनि लुगाफाटोले हर छोपिन सक्छ । मालिक खुसी पार्ने सर्वोत्तम उपाय नै लोकन्ते प्रथा हो । अझ अन्तर्रर्ााट्रय मालिक परे त लोकन्तो लाग्दा भूमण्डलीकरण भएर अझै भाग्य चम्किन सक्छ । विदेशी ऋणमा तयार हुने योजना-परयिोजनाहरूमा दाता, दलाल र ठेकदाररूपी मालिकको लोकन्तो बनेर हात फैलाउन सकिन्छ । त्यसपछि अरूलाई दिउ“सै तारा र तोरीका फूल देखाएर एक्लै गोही मुख ग्वाम्मै गाड्न सकिन्छ । रङ्गनाथ र जङ्गबहादुर ह“ुदै आजसम्म यस देशमा जति सरकार आए, जनताका मात्र आएका रहेछन् । अहिले पनि जनताकै सरकारले देश हा“किरहेको ह“ुदा विकास निर्माणदेखि सुरक्षासम्मको त्यति दरकार परेन । बैठक, मिटिङ्, सभा, सहमति र असहमति गरेर ज्रि्रो फट्कार्दै सुधा प्राणीहरूको दिमाग चाट्न सकिन्छ । दिनरात भाषणको वषर्ा गरेर जनताको मन भिजाउन सकिन्छ । मिलेर काम गर्नभन्दा अर्कोमाथि छलछाम गर्न मजा आउ“छ । आफ्नो कमजोरी उधार्नभन्दा अर्कोमाथि दोष थुपार्न रमाइलो हुन्छ । विकास गर्नु भनेको जनताको पसिना पघार्नु हो र उनीहरूकै दानापानीमा पञ्जा फर्ेर्दै ढोक्से भकारी रत्ियाएर भोज गर्नु हो । जनमतको जामा भिरेर चुनावदेखि सधै“ टाढा र्सर्नु हो अनि आफ्नोचाहि“ एकोतार पेट भर्नु हो । देश विकास नभए हु“दैन । यसबारे बुद्धिजीवीले आत्तिएर ओठ टोक्नर्ुपर्छ । अर्थशास्त्रीले बहुलाएर ढोल बोक्नर्ुपर्छ । विश्व ब्याङ्कले मौलाएर पहल गर्नुपर्छ । एडीबी, आईएमएफले उधारो मनले डलरका बिटा ल्याएर कोच्नर्ुपर्छ । घा“टीभित्र नपसे लौराले घोच्नर्ुपर्छ । नत्र किन खडा भए त ती संस्थाहरू - यक्ष प्रश्न खडा हुन आउ“छ । हाम्रोजस्तो विकासोन्मुख देशमा नेता भनेको नेतृत्व गर्ने हो । वक्तृत्व फर्ेर्ने हो । त्यतिले नपुगे विद्यार्थी उचाल्ने सडक तताउने अभाव र कृत्रिम मह“गी खडा गरेर उपभोक्तालाई सताउने काम थप्न सकिन्छ । सा“च्ची भन्ने हो भने उसको कार्यक्षेत्र नै गाडीमा दगर्ुर्ने र विपक्षीलाई भकर्ुर्नेमा निर्धारति हुनर्ुपर्छ । देश चलाउने ठेक्का लिएपछि पनि घर जलाउने गतिविधि कायमै राख्न पाउनर्ुपर्छ । प्रतिपक्षीका अगाडि पाखुरा सुकिर्ंदै बा“दरघर्ुर्की देखाएर दौतरीलाई दच्काउने काममा कतैबाट विरोध/अवरोध हाल्न पाइन्न । जनतालाई भागवत भक्तिमा विभोर बनाएर नचाउनर्ुपर्छ । कृष्णका उपदेशमा अभ्यस्त बनाउनर्ुपर्छ । र्'कर्म गर फलको आशा नगर' भनेर गिट्टी कुट्ने मजदुरलाई गदगद बनाइदिनर्ुपर्छ । धान चुट्ने खेतालाहरूलाई धान्याचल यज्ञ गरेर थुप्रोमाथि उभ्याइदिनर्ुपर्छ । रङ पोत्ने कुल्लीहरूलाई रङ्गीचङ्गी आश्वासनले रङ्गाइदिनर्ुपर्छ । हलो जोत्ने हलीलाई हल्लुडभन्दा हरयिा सपना बा“डेर आशाको घा“स छरििदनर्ुपर्छ । पहाड-तर्राईका गाउ“वासीलाई हावापानीमै जोड गरेर अन्नतिर बल नगर्ने प्रवचन दिनर्ुपर्छ । राजधानीका सुकुम्वासीले धोबी खोला, हनुमन्ते र वाग्मतीका बगरमा खाली ठाउ“ पहिल्याएर बसोवास ठड्याए हुन्छ । राजधानीवासीले पानी खानुपरे गाग्राघै“टा बोकेर त्रिशूली, इन्द्रावती जता मन लाग्छ, गए हुन्छ । हिमालले पानी पठाएकै छ । मेलम्ची आएन भनेर माथि बस्नेलाई छास्न पाइन्न । ठूला पार्टर्ीीेताहरूका सम्झौता, सहमति, सङ्कल्पजस्ता बाचा-बन्धनबारे यो भएन, त्यो भएन भनेर नाटीकुटी गर्न पाइन्न । भाकल हो भाक्न सकिन्छ तर पूरा गर्नैपर्छ भन्ने नियम-कानुन कही“ छैन । यो कुरा र्सवसाधारणले बुझ्नर्ुपर्छ याने जनतारूपी पोथीले पोथी नै भएर धूलो खोस्रि्रदै ओथारा बस्नर्ुपर्छ । भाले बनेर बास्न पाइन्न । भुइ“फुट्टा पाराले आफ“ै टुसाएको हाम्रो लोकन्ते सदन र सरकार पनि नानाभा“ती हर्कत देखाउन कम छैन । दिनदिनै तेल र नुनस“गै आफ्नै भाउ बढाउन र कर्ुर्सर्ीी टा“स्सिइरहने दाउ लडाउन खप्पीस बन्दै आएको छ । कहिले वनकालीको बा“दरको लोकन्तो लागेर यात्रीको नरविल चोर्दै र पर्ुर्पुरो फोर्दै हि“ड्छ । कहिले कर्ुर्सर्ीी मात लागेर छेउटुप्पाको टुङ्गो नभएको गणतन्त्रे चिरबिरीमा चराझै“ बास्छ । कहिले रक्तचन्दनका ठूटामूढा टोक्तै हि“ड्छ । कहिले चरेस-गा“जा धोकेर खोक्तै हि“ड्छ । सहरी सफाइको विदेशी बजेट आउ“दा आउ“दै टप्काउ“छ अनि फोहोरका डङ्गुरमा सू“डले उधिनेर विदेशीले फालेको हड्डी टपरी पनि चप्काउ“छ । चौबीसै घन्टा स“ूड सोझ्याएर खानेभन्दा केही जान्दैन । पेट बढाउ“दै आएको छ । थरी जिम्मुवालले मन्ढी ओडेर भित्रभित्रै सेती, कोसी र मेलम्चीजस्ता नदीनाला दुहुने र जेट, हेलिकप्टरस“गै कर्ुर्लुक्क निल्ने चा“जो मिलाउ“दै आएको छ । अहिलेसम्म एकएक गरेर कैयौ“ खाइसक्यो, अब भने दर्ुइ-चार, दस-आठ जति भेटे पनि एकैचोटि खाने दाब्ने दाउ हर्ेर्दैछ । ऋण पायो भने पा“चतारे होटलमा महिनौ“सम्म रइस पाराको भोज चलाउ“छ र घिच्ताघिच्दै अपच्तोस“ग थैला भरेर दिउ“सै गनाउ“छ । विदेशीले सुमसुम्याउन छाड्यो भने उतिबेरै टायर बालेर विरोध जनाउ“छ र ख्याउख्याउ गरेर सत्तोसराप भुकिदिन्छ । अचेल लोकन्ते सरकार बलियो मात्र होइन, रणवीर बन्दै आएको छ । त्यसैले प्रत्येक दिन यसले दरादरा निर्ण्र्ाागर्ने गरेको छ । यिनै र यस्तै दरा निर्ण्र्ाारू बज्रचट्टान बनेर प्रगतिपथमा युगान्तकारी पदचिह्न थप्न थालेका छन् । खाली भएको वर्षदन नपुग्दै सचिव नियुक्ति गर्छ र एउटै कर्ुर्सर्ीी तीन-तीन जना थुपारििदन्छ । मानौ“, सचिव भनेको मलको थैला हो, जसलाई परी आउ“दा एउटै कर्ुर्सर्ीीथि खात लगाएर या एउटै बेन्चमाथि ता“ती लगाएर थन्क्याउन सकिन्छ । अनि, बाली सपार्नका लागि बेलामौकामा प्रयोग गर्न सकिन्छ । केही दिनअघि मात्रै रणवीरेले अर्को युगान्तकारी निर्ण्र्ाागरेको छ, प्रत्येक कर्मचारीले 'म जनताको सेवक हु“' भन्ने घा“डो घा“टीमा झुन्ड्याउनुपर्ने । यति ठूलो सरकारी निर्ण्र्ाासंसारमा विरलै हुन्छ होला । भूत, भविष्यसमेतलाई प्रभावित पार्ने यो निर्ण्र्ााअनुसार आजसम्म जति कर्मचारी नामक प्राणीहरू काममा नियुक्त थिए, ती सबै जनताका सेवक थिएनन् । तिनका काम, कर्तव्यसम्बन्धी जति निर्ण्र्ाानिर्देशनहरू थिए, ती सबै लाटीको धोतीभन्दा सायद केही थिएनन् । सरकारको कार्यविभाजन केन्द्र, क्षेत्र, तह, डेस्कजस्ता ठाउ“ठहर निर्धारण गरेर त्यहा“ काम गर्ने कर्मचारीको निजामती, शैक्षिक, कानुनी, प्राविधिक आदि अनेक प्रकारका सेवा श्रेणीको कानुनी व्यवस्था भन्नु बकमफुसे तामझाम मात्रै थियो र तलबरूपी घा“स हाल्ने टाट्नु मात्रै थियो । नियुक्ति लि“दाका शपथका कुरा सम्भिmएर कर्मचारीले काम-कारबाहीमा झन्झट बेहोर्नु आवश्यक थिएन । अब आएर तिनै राष्ट्रसेवकहरूले जनताका अगाडि कान समातेर म जनताको सेवक हु“ भन्ने घा“डो घा“टीमा झुन्ड्याउनुपर्दा परेन फसाद - साधारण लगामभन्दा कसिलो यस बाध्यताले कर्मचारी कजिने कुरामा कसैले अविश्वास गर्ने त ठाउ“ नै रहेन । लोकन्ते सरकारको नया“ आविष्कारले कर्मचारीको कर्तव्य चम्किने र सट्टाबजारमा भाउ ह्वात्तै बढ्ने हु“दा अ“ध्यारोमा छिर्के दाउ घटेको र हाकाहाकी पार्टर्ीी झि“गा हम्किने सेवक रामहरूको लुड्याउने दाउ र तिनैको मान, भाउ र प्रतिष्ठा भने गोबरको गन्धे झारझै“ हलक्कै बढेको देख्न सकिन्छ । हुन त चितवनका हात्तीकेन्द्रदेखि न्युजिल्यान्डका भेडाफार्मसम्म घुम्दै हर्ेदा खास प्रकारका जन्तु-जनावरलाई चिनाउन पनि घा“टीमा ट्याग भिराउने गरन्िछ । कोसी टप्पूका अर्ना, भ“ैसी र भरतपुरका घोडा प्रजनन केन्द्र ह“ुदै चिडियाखानाका पशुपक्षी, पान्डा, गोहीर्फमसम्मका जन्तु-जनावरलाई लिङ्ग, जात, उमेर र विशेषता जनाउने विशेष प्रकारका ट्याग लगाउने प्रथा विकेन्द्रित भएको छ । यसै मेसोमा नेपाली राष्ट्र सेवक चिनाउन भनेर दौरा-सुरुवालमाथि कोटको का“ठी कसेर मालिकलाई बोक्दै बर्ुर्कुसी मार्ने प्रचलन पहिलेदेखि चलिआएको हो र अहिले पनि ठाउ“ ठहर हेरी कायमै छ । त्यस्तै नाम, थर, पद, कार्यालय किटानी भएको परचियपत्र नाउको अर्को घा“डो कर्मचारीको घा“टीमा झुन्डिने गरेको पनि निकै भइसकेको छ । तर, विज्ञानप्रविधिको हाइटेक यान्त्रिक सञ्जाल प्रवेश गरसिकेको आजको नेपाली ब्युरोक््रयासीका लागि उसको औकात आ“क्न त्यतिले मात्रै पुग्ने कुरै भएन । त्यसमाथि हालको लोकन्ते बहादुर सरकारले अरू काममा जेजस्तो भए पनि प्रशासन सुधारका क्षेत्रमा आफूलाई सक्षम सावित गर्न दलीय सहमतिको काम्लो बिच्छ्याएर पाहारमा उङ्दै नया“ पौरख पर््रदर्शन गर्नका लागि कर्मचारीमाथि कुनै न कुनै रूपमा जाइलाग्नु अत्युत्तम उपाय ठानेको हुनर्ुपर्छ । त्यसैले राज्यसञ्चालनको अभिभारा लिने राष्ट्रसेवकको कार्यदक्षता चारिित्रक शुद्धता र व्यावसायिक कुशलताजस्ता बहुआयामिक विविधताको परचिय दिने संयन्त्रका रूपमा रणवीरेले आविष्कार गरेको उपाधि आ“धीबेहरी ल्याउने खालकै मान्नर्ुपर्छ । 'म जनताको सेवक ह“ु' भन्ने थप घा“डोचाहि“ घा“टीको सट्टा कानको जर्बुटामा ट्याग बनाएर स्टिच गर्ने व्यवस्था मिलाउन सके झन् राम्रो हुने थियो कि - अथवा राष्ट्रसेवाले चिटचिट पसिना काढेका निधार, गाला र हर्थुङ्गमा 'म जनताको सेवक हु“' भन्ने सुनौला शब्दहरू ट्याटु गरििदए लेस्बियन सरकारका क्षमतावान कर्मचारीको यथार्थ चित्र देख्न पाइने थियो । यस्तो महान् कार्यको थालनी संसारमै नौलो प्रस्तुति हुनसक्छ र अनौठा वस्तुहरूको डिक्सनेरी याने गिनिज बुकमा नया“ विषय थपिन सक्छ । यस्तो व्यवस्थाले राष्ट्रसेवकको ओहदाका साथै कर्ुर्सर्ीीे शोभा बढ्ने र सेवा मौलाउने मात्र होइन, विदेशी दातृ संस्थाहरू खुसी भएर दान-अनुदान थपिदि“दा अघासुरे पेटमा अघा“उजी बाली भित्रिने सम्भावना पनि उत्तिकै बढ्न सक्छ । 'जनताको सेवक' भन्ने खला“ती चलाउ“दै मान-सम्मानको हावा भरेर कर्मचारी नाउको वनचरीलाई हृष्टपुष्ट पार्ने अवसरसमेत थपिनेछ । यसरी भरएिको हावाबाट प्राप्त हुने ऊर्जाले आउ“दा दिनका लागि प्रशासनिक दक्षतामा सुधार र नया“ उपलब्धि समेतको प्रक्षेपण गर्न सकिन्छ । याने सहस्राब्दीको लक्ष्य भेदन तर्फ कुचमार गर्न सकिन्छ भन्दा के अर्घ्र्येल्याइ“ होला त ।

नेपाल साप्ताहिक

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 5 आश्वीन, 2065

लेखकका अन्य रचनाहरु