गीत

- सुमी सारा

म मै हुन्छु भन्दा, तिमी गलत नसम्झनू
मेरो अाफ्नै दायरा छ, कमजोर नसम्झनू

तिमी तिमी बन, म लाई मै बन्न देऊ
कमी हुन्न मायामा कहिले, मेरो वचन भाे लेऊ

म अागाे भए, तिमी पानी बन्नू
दुखसुख यस्तै हाे जीवन, घामछाँया ठान्नू

लाग्नेछु कठाेर, देख्नेछाै स्वार्थी, तिम्रो भ्रम चिर्नू
अपार माया तिमीमाथि पाेख्छु मनबाट हेर्नू ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 13 फागुन, 2076

लेखकका अन्य रचनाहरु