14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

नेपाली भाषा शुद्धीकरणको आग्रह

विचार डा. विष्णुप्रसाद पौडेल June 9, 2021, 12:52 pm

डा. विष्णुप्रसाद पौडेल भाषा परिवर्तनशील वस्तु हो । सामाजिक गतिशीलतासँगै यसमा परिवर्तन हुँदै जान्छ । यसको खास प्रयोजन विचार विनिमय गर्नु हो । कुनै पनि भाषा प्रयोक्ता, विषय र परिस्थितिको भिन्नताका कारण फरक फरक हुन्छ । नेपाली विषय पढाउने व्यक्ति यस भाषाको आधिकारिक प्रयोक्ता ठानिनु स्वाभाविकै हो । उनीहरुले प्रयोग गर्ने भाषा सर्वत्र व्याकरण सम्मतै हुनु पर्छ भन्ने कुरा सुन्दा ठिकै लागे पनि व्यवहारमा त्यस्तो पाइँदैन


विश्व नारीवाद र पारिजातको नारीवाद संक्षिप्त कैरन

विचार अर्जुन पीयूष June 8, 2021, 11:51 am

अर्जुन पीयूष नारी अभिव्यक्तिको आजादीको निम्ति वैचारिक युद्धको शङ्खनाद गर्ने पारिजातका सम्बन्धमा केही लेखौट प्रस्तुत गर्नभन्दा पहिले सर्जकले वैश्विक रूपमा नारीवादलाई कसरी बुझेको छ, त्यो स्पष्ट हुनुपर्छ। त्यसरी नै सर्जक नारीवादका सन्दर्भमा व्यावहारिक रूपमा कत्तिको त्वरित छ, स्वयंलाई अन्वेषणमा राख्नुपर्छ


विशृङ्खलित प्रेमको सुसेली

कथा हिमाल लिम्बु June 8, 2021, 11:42 am

हिमाल लिम्बु गोधूलिको बेला अस्ताउदो सूर्यको मधुर प्रकाशलाई कालो बादलको चँदुवाले ढाकेको थियो । त्यस सन्ध्याकालमा परेको साउने झरीबाट बच्नका लागि म आफ्नो घरभित्रै बसेको थिएँ । त्यसैबेला त्यो झरीमा लुथ्रुक्क भिजेर ठण्डीले काम्दैकाम्दै उमेरले सत्तरी वर्षकी जस्ती देखिने वृद्द महिला मेरो झुपडीमा शरणार्थी भएर प्रवेश गरिन्


अन्तराल

कथा शिव गौतम. June 6, 2021, 12:24 pm

शिव गौतम. “तँ आईपुगिस् , बाबु” , आमाले अलिकति कामेको आवाजमा सोध्नु भयो।
“हजुर, म एअरपोर्टबाट सिधै याहाँ अस्पताल आएको", आमा सुती राखेको अस्पतालको ओछ्यानको एउटा कुनाको छेउमा बिस्तारै बसें। म बसेको ठाउँमा मेरो जिउको गह्रौंको चापले ओछ्यान अलिकति लचक्क भासियो। कोठामा रहेको एउटा बेन्च जस्तोमा मेरो भाई बसीराखेको थियो


हाइस्कूल विदाइ र खुशी

संस्मरण/स्‍मृति नम्रता गुरागाईं June 6, 2021, 12:10 pm

नम्रता गुरागाईं “मामु हाइस्कूल त कस्तो अर्कै खालको लाग्यो, सबैजना कलेजको कुरा गर्दारहेछन् । मिडिल स्कूलभन्दा कति कति फरक रहेछ, विद्यार्थीपनि कति हुन कति । अनि मामु थाहा छ, ११ कक्षामा गएपछि त लन्च खान साथीसंग बाहिर जान पाइने रहेछ नी ! स्कूलले पास दिन्छ रे तर समयभित्रै स्कूलभित्र छिरिसक्नु पर्छ रे” छोरीले हाइस्कूल अर्थात माध्यामिक विद्यालय टेकेको पहिलो दिन बेलुका खाना खान बस्दा भनेका कुरा हुन यि


प्रबुद्ध साहित्यकार तथा अध्यात्मिक चिन्तक श्री कृष्णसिंह मोक्तान

जीवनी गोपालसिंह विश्व June 6, 2021, 12:02 pm

गोपालसिंह विश्व भारतीय नेपाली साहित्यमा मूलत: आख्यानकारका रुपमा परिचित श्री कृष्णसिंह मोक्तान एक निष्ठावान्, अत्यन्त मृदुभाषी, सरल प्रकृतिका आदरणीय व्यक्तित्व हुनका साथै संवेदनशील मानवीय गुणले सम्पन्न, बौद्धिक तथा आध्यात्मिक चिन्तक पनि हुन्। उनले विद्यार्थी जीवनदेखि आफ्नो मातृभाषासँगसँगै अङ्ग्रेजी, बङ्गला, हिन्दी जस्ता उन्नत भाषिक ज्ञान तथा शैक्षिक योग्यता हासिल गर्ने क्रममा र जीवनको कर्मक्षेत्रमा अथक परिश्रम, धैर्य, अनुशासन, इमान्दारी र लगनशीलताका साथ जति सफलता हासिल गरे उत्तिकै साहित्य क्षेत्रमा पनि समानान्तर रुपले कलम चलाउँदै अघि बढेको देखिन्छ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित