19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हजारको नोट फिर्ताको खुसी

कथा बद्री अधिकारी June 13, 2026, 6:23 pm

बद्री अधिकारी रातभरि परेको वर्षाले काठमाडौँ

उपत्यकाको अनुहार धोएर पखालेको थियो।

बिहानको घाम शिवपुरीका डाँडामाथि विस्तारै उक्लिँदै थियो। वर्षापछिको स्वच्छ आकाश नीलो काँचझैँ देखिन्थ्यो। नागार्जुनका हरिया वनहरू ताजगीले झन् गाढा देखिएका थिए। घरका कौसीमा अड्किएका पानीका थोपाहरू घाममा चम्किरहेका थिए


ताङ्सेको भिरबाट गोठालाहरूसँग एसएमएस

निबन्ध होम सुवेदी June 13, 2026, 6:18 pm

होम सुवेदी आज शनिवारको दिन । पहाडको पुरानो आफ्नै पैत्रिक गाउँमा म छु । पल्लो गाउँतिर जान मन लागेको छ । उहिलेको आफूले गाई हेरेको भिर, सैसला खेलेको ठाउँ पनि हेरिने, समय पनि बित्ने सोचेर म लागें आम्बोटेतिर । मैले गाई चराएको भिरको बाटोबाट म हिँडिरहेको थिएँ, जाँदा जाँदै मेरा मनमा कुरा झुत्तिन थाले ।

उता मेरा वर्तमानको वासथलोमा मेरा केही सरकारी कर्मचारीहरू पनि छन्


समयाभास: समयको आत्मकथा, समाजको ऐना र मानव चेतनाको दार्शनिक यात्रा

कृति/समीक्षा तोमनाथ उप्रेती June 13, 2026, 6:04 pm

तोमनाथ उप्रेती १. विषय प्रवेश
विलोक शर्मा ‘खरेल’ डुवर्स क्षेत्रका समकालीन नेपाली कवि, अनुवादक र साहित्यिक चिन्तक हुन्। उनी साहित्यिक परिवारमा जन्मिएका र सानैदेखि कविता तथा साहित्यिक वातावरणमा हुर्किएका व्यक्तित्व हुन्। दार्जिलिङ सरकारी कलेजमा वनस्पति विज्ञानमा स्नातकोत्तर अध्ययन गर्दै गर्दा उनी साहित्यिक गतिविधिमा सक्रिय रहे


सलह: संघर्षपूर्ण उडान; स्वच्छन्द जीवन

कृति/समीक्षा डिल्लीराम कट्टेल June 13, 2026, 5:58 pm

डिल्लीराम कट्टेल `बिसे नगर्चीको बयान´बाट अति प्रभावित काव्यिक लेखनका कुवेर, श्रवण मुकारुङको पहिलो आख्यान हातमा पर्ने बित्तिकै उपन्यासमा कथा मात्र नभै कथामा कविता र गीतको स्वाद पाउने कुरामा कुनै दुबिधा नै थिएन । पुस्तकको कभर पेजको पनि सिरानमा मसिना अङ्ग्रेजी अक्षरमा मधुरो गरी लेखिएको `द जअ:र्नी अफ अ माउन्टेन गर्ल´ वाक्यांशले मलाई पुस्तकको मुख्य पात्रकै संघर्षको भावलाई `सलह´, `श्रवण मुकारुङ´ जस्तो प्रष्ट बुझिने गरी पुस्तकको आवरणमा लेखेर कथा भन्न किन मुकारुङले कन्जुस्याइँ गरे भन्ने कौतुहलताले झकझक्याई रह्यो, सलहको उपसंहारसम्म


महाभारतकालीन मिथकको काव्यिक पुनर्जन्म: "मत्स्यगन्धा महाकाव्य"

कृति/समीक्षा कृष्णप्रसाद पोखरेल June 13, 2026, 5:53 pm

कृष्णप्रसाद पोखरेल ​ विशिष्ट गजलकार एवं वरिष्ठ साहित्यकार केशवराज आमोदीको १६ औं कृतिका रूपमा वि.सं. २०८१ मा प्रकाशित "मत्स्यगन्धा महाकाव्य" नेपाली साहित्य जगत्‌का लागि एक अमूल्य उपहार हो । प्रकाशित भएदेखि नै मेरो मनमा यस कृतिप्रति तीव्र कौतुहलता र अध्ययन गर्ने अभिलाषा थियो, तर दुई वर्षसम्म त्यो अवसर जुरेको थिएन


कविताले सडक तताएका दिनहरू

संस्मरण/स्‍मृति कृष्ण श्रेष्ठ June 11, 2026, 9:24 am

कृष्ण श्रेष्ठ बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नु ?
आँसु लुकाई गहमा हाँस्नु पनि के हाँस्नु ?
यो घर जहाँ म बस्छु यो भित्ता चर्किँदैछ
सायद यो ढल्नलाई भैँचालो पर्खिँदैछ
छोरो आफैँ बनाउला उसलाई चाहिने घर
गर्दै होला ऊ अहिले भैंचालो ल्याउने तर्खर ... ...
(‘कसरी भनूँ म बाँचेँ’ बाट)
काठमाडौँको नयाँसडक, पिपलबोटबाट ‘सडक कविता क्रान्ति’ भएको अर्धशताब्दी पुग्न पनि अब त गोटा तिनेक वर्ष मात्र बाँकी छ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित