१. अनलाइन साहित्य : कतिको उचित कि कतिको अनुचित ?
नेपाली साहित्य पनि अब विकासको मार्गमा द्रूतगतिमा अघि बढेको छ। साहित्य पनि अब अफलाइन र अनलाइन प्रविधिबाट आउन थालेका छन्। अहिलेका युगमा कागजी पुस्तक र पत्रिकामा मात्र सीमित नरही अब समयको गतिसितै अनलाइन माध्यमबाट पनि साहित्य प्रकाशनको माध्यम बनेका छन्
१. भूमिका : विलोम चेतनाको उदय
साहित्य मानव समाजको ऐना मात्र होइन, यो समाजका विकृतिमाथि गरिने शल्यक्रिया पनि हो । समयको गतिसँगै साहित्यका विधाहरू परिष्कृत र परिवर्तित हुँदै आएका छन् । लघुकथाले आफ्नो सङ्क्षिप्तता र प्रभावका कारण पाठकको मन जितेको त छ, तर के लघुकथाले प्रस्तुत गर्ने 'सत्य' नै अन्तिम सत्य हो ? के एउटा सफल अन्त्यले जीवनको सम्पूर्णता बोक्न सक्छ ? यही गम्भीर प्रश्नबाट 'विलोम लघुकथा' को बिजारोपण भएको हो
चिडियाखानाभित्र घुमिरहेको एकजना पुरुष मान्छेको जम्काभेट एउटा बलियो बाघसित हुन्छ। त्यसरी एक्कासि बाघसित भेट हुँदा उसले बाघ वास्तवमा फलामको बारले बारेको खोरभित्र छ भन्ने कुरा नै भुलिपठाउँछ। बाघले उसलाई नचली हेरिरहन्छ। उसले पनि नचली बाघको आँखामा हेरिरहन्छ। डरले उसको हात-खुट्टा कामेर आउँछ
"जेठो छोरो स्वर्णपुर गयो; उतै घर बनायो । कान्छो देवनगरमा छ; उतै बस्छ । जेठाका छोरा दुईटा । एउटा इन्डियामा छ; उसले उतै घरजम गर्यो । अर्को तेह्र वर्षदेखि सपरिवार अष्ट्रेलियामा छ । कान्छोको एउटा छोरो : त्यो पनि 'घरमा छैन' भन्ने सुन्छु । कान्छाको दुईटी छोरी; दुबैले आफ्नो घर सम्हालेका छन् ।" आफ्नो बारेमा कमै बोल्ने हरिहर काकाले आज मर्निङ वाकमा आफ्नो परिवारको फेहरिस्त प्रस्तुत गर्नुभयो
विचार मानिसको अभिन्न तत्व हो । हरेक मानिस विचारशील हुन्छन् । तर सबैका विचार एकै हुँदैनन्, फरक फरक हुन्छन् । यही भिन्न विचारकै कारण संसार द्वन्द्वात्मक छ । विचारकै कारण समाज सभ्य भएको छ, विचारकै कारण मानिस सुन्दर छ र विचारकै कारण मानिस असभ्य र कुरुप पनि छ । हरेक मानिसको व्यक्तित्वमा उसको विचार झल्किन्छ
दिनहुँ हजारौं मानिसहरू विभिन्न ठाउँको भ्रमणमा जाने गर्छन् । अधिकांश मानिसले भ्रमणबाट प्राप्त गरेका अनुभव केवल उनीहरूमा मात्रै सिमित रहन्छ भने, केहीका अनुभवले मात्रै कृतिको रुप धारण गरी आम पाठकलाई समेत लाभान्वित गराउँछन् ।
त्यस्तै साहित्यकार मध्ये कृष्ण बजगाईं पनि एक हुन् । घुमन्ते स्वभावका उनको सकारात्मक पक्ष भनेको आफ्नो भ्रमणको स्वाद आफूमात्रै नलिई आम पाठकलाई समेत चखाउनु हो