19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जेलमुक्त

कथा रबर्ट जोशी January 30, 2026, 2:13 pm

रबर्ट जोशी भन्थ्यौ तिम्रो अन्तिम शब्द मेरो नाम हुनेछ; अन्तिम पटक मेरो नाम त लेख्यौ - तर सुसाइड नोटमा।

अहिले मेरो बास फलामका बारले घेरेको सानो अँध्यारो कोठाको थोत्रो बिछ्यौनामा छ। यस अगाडी कति जना अपराधी वा निर्दोष सुतेका थिए यो डस्नामा। अहिले यसको कपास डल्ला परेर सबतिर घोच्छ । यो डस्नामा पुरै हाम्रो समाज गनाउने


भाग्दाभाग्दै

हास्यव्यङ्ग्य राजेन्द्र कार्की January 27, 2026, 3:50 pm

राजेन्द्र कार्की बाउलाई घाउ नलाई चुपचाप बसिरहेको थिएँ । कसरी भागेँ, त्यो थाहा भएन । तर भाग्दाभाग्दै आमाको गर्भमा पुगेँ । त्यहाँबाट कता भाग्नु ! चुपचाप बसेँ । नौ महीना जति बसेपछि त्यहाँबाट भागे । भाग्दाभाग्दै धर्तीमा आएँ ।
धर्तीमा आएपछि अर्तीको खाँचो नहुने रहेछ । अर्तीको भर्ती हुँदाहुँदै बाल्यकाल आधा काल भएर बित्यो


ग्रीष्मजा उपन्यासमा वैचारिक नविनता र नारी चरित्रको विशिष्टता

कृति/समीक्षा प्रा.कपिल अज्ञात January 27, 2026, 3:44 pm

प्रा.कपिल अज्ञात सामाजिक वैचारिक उपन्यास हो ग्रीष्मजा (२०७९) यो पल्लव साहित्य प्रतिष्ठानद्वारा प्रकाशित कृति हो । नारी शक्तिका स्रोत हुन् । समाजमा तिनका विविध रूप देख्न सकिन्छ । आफ्नो मातृत्व र प्रेमका निम्ति समाजले निषिद्ध ठानेका गम्भीर प्रकृतिका कार्यमा पनि नारीले आफ्नो भूमिका प्रदर्शित गर्न सक्छन्


नेपाली अनलाइन पत्रिकाको परम्परामा 'समकालीन साहित्य डट कम'को स्थान

विचार नवीन पौड्याल January 25, 2026, 11:56 pm

नवीन पौड्याल १. अनलाइन साहित्य : कतिको उचित कि कतिको अनुचित ?
नेपाली साहित्य पनि अब विकासको मार्गमा द्रूतगतिमा अघि बढेको छ। साहित्य पनि अब अफलाइन र अनलाइन प्रविधिबाट आउन थालेका छन्। अहिलेका युगमा कागजी पुस्तक र पत्रिकामा मात्र सीमित नरही अब समयको गतिसितै अनलाइन माध्यमबाट पनि साहित्य प्रकाशनको माध्यम बनेका छन्


​विलोम लघुकथाको घोषणापत्र र सैद्धान्तिक विमर्श - २०८२

विचार नन्दलाल आचार्य January 22, 2026, 4:40 pm

नन्दलाल आचार्य ​१. भूमिका : विलोम चेतनाको उदय

​साहित्य मानव समाजको ऐना मात्र होइन, यो समाजका विकृतिमाथि गरिने शल्यक्रिया पनि हो । समयको गतिसँगै साहित्यका विधाहरू परिष्कृत र परिवर्तित हुँदै आएका छन् । लघुकथाले आफ्नो सङ्क्षिप्तता र प्रभावका कारण पाठकको मन जितेको त छ, तर के लघुकथाले प्रस्तुत गर्ने 'सत्य' नै अन्तिम सत्य हो ? के एउटा सफल अन्त्यले जीवनको सम्पूर्णता बोक्न सक्छ ? यही गम्भीर प्रश्नबाट 'विलोम लघुकथा' को बिजारोपण भएको हो


पुरुष मान्छे

लघुकथा ईगम खालिङ January 22, 2026, 4:37 pm

ईगम खालिङ चिडियाखानाभित्र घुमिरहेको एकजना पुरुष मान्छेको जम्काभेट एउटा बलियो बाघसित हुन्छ। त्यसरी एक्कासि बाघसित भेट हुँदा उसले बाघ वास्तवमा फलामको बारले बारेको खोरभित्र छ भन्ने कुरा नै भुलिपठाउँछ। बाघले उसलाई नचली हेरिरहन्छ। उसले पनि नचली बाघको आँखामा हेरिरहन्छ। डरले उसको हात-खुट्टा कामेर आउँछ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित