19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सानोको शक्ति

निबन्ध राम ज्ञवाली March 16, 2026, 7:32 pm

राम ज्ञवाली ठुलो विषय वा कुरामा मात्र होइन साना कुरामा पनि असाधारण शक्ति लुकेका हुन्छन् भन्ने जोकोहीलाई थाहा हुन–नहुन सक्छ । सानो प्रयास, सानो योगदान, सानो सोच र सानो वस्तुले ल्याउने परिणाम अकल्पनीय हुन सक्छ । सानोको नतिजा व्यक्ति, वस्तु, विचार काम वा प्रकृतिमा भर पर्दछ । कसैले भन्न सक्छन् सानोतिनो वा झिनोमसिनो कुरालाई त्यति साह्रो ध्यान दिनुहुन्न तर त्यही साना कुरामा ख्याल नगर्दा त्यसका परिणाम शक्तिशाली हुन्छ


‘कला,स्रष्टा र साहित्य' मा विहङ्गावलोकन

कृति/समीक्षा चिरञ्जीवी दाहाल March 14, 2026, 9:08 am

चिरञ्जीवी दाहाल साहित्य शब्दहरूको जमघट मात्र होइन,जीवनको सुगन्ध हो । मानव आत्माको अन्तरतम कुण्डद्वारा बगिरहने भावनाको झरना हो । भूगोल, इतिहास र संस्कृतिको अदृश्य तन्तुमा गाँसिएर जन्मिएको साहित्य कुनै पनि समाजको जीवित परिचय हो । दूर्भाग्यको कुरा अहोरात्र साहित्य साधनारत कतिपय साधकहरू गुमनाम छन्


साहित्यकार इगम खालिङसँग कुराकानी

वार्ता बैद्यनाथ उपाध्याय March 8, 2026, 6:00 pm

बैद्यनाथ उपाध्याय समकालीन नेपाली साहित्यमा आफ्नो विशिष्ट पहिचान बनाउँदै आएका स्रष्टा हुन् इगम खालिङ। ४ नोभेम्बर १९७९ मा इन्द्रबहादुर खालिङ र देवकुमारी खालिङको सन्तानका रूपमा जन्मिएका खालिङ साहित्य, चिन्तन र शिक्षण क्षेत्रलाई समान रूपले अगाडि बढाइरहेका एक सक्रिय व्यक्तित्व हुन्। दार्जीलिङ जिल्लाको सोनादा अन्तर्गत रङमुक चियाबारी, चन्द्रमान धुरामा जन्मे-हुर्केका उनी आफ्नो मातृभूमिको सांस्कृतिक संवेदना र सामाजिक यथार्थलाई सिर्जनामा अभिव्यक्त गर्ने सर्जकका रूपमा परिचित छन्


उरमालः सीमान्त समुदायको मानवीय आवाज र सामाजिक सचेतनाको दस्ताबेज

कृति/समीक्षा तोमनाथ उप्रेती March 8, 2026, 5:49 pm

तोमनाथ उप्रेती बिषय प्रवेश
छुदेन काविमो आधुनिक नेपाली साहित्यका उदियमान प्रतिभाशाली लेखक हुन्। उनले आफ्नो लेखनमा सामाजिक यथार्थ, पहिचानको खोज र अल्पसंख्यक/सीमान्त समुदायको जीवनलाई संवेदनशील रूपमा प्रस्तुत गर्ने क्षमता देखाएका छन्। काविमोका कृतिहरूमा भाषा सरल र मार्मिक छ, जसले पाठकलाई पात्र र घटनासँग गहिरो भावनात्मक रूपले जोड्ने गर्दछ


कहाँ गए ती इन्कलाबी नाराहरू?

विचार नवीन पौड्याल March 8, 2026, 5:46 pm

नवीन पौड्याल एक समय थियो भारतको पश्चिम बङ्गालभरि गाउँ घर बजार चारैतिर इन्कलाब जिन्दाबादका नाराहरू गुञ्जिरहन्थे। चारैतिर राता राता रङ्गका झण्डाहरू फरफरिन्थे, बजारका सबै देवालतिर बाममोर्चाहरू चिन्ह मात्र देख्न पाइन्थ्यो। ती राता झण्डाहरू पनि दुइचार अलग किसिमका हुन्थे। गरीबी मुक्ति, श्रमिक मुक्ति, शोषण मुक्ति आदिका नारा र भाषण हुन्थे


कोलम्बो : पिक भी, टुकटुक र कोतुरोटी

नियात्रा ईश्वर पोखरेल March 8, 2026, 5:43 pm

ईश्वर पोखरेल अहिले लगभग दिनको पाँच बजेको छ र हामी बाबु र छोरा (म र सार्थक) श्रीलंकाको कोलम्बोस्थित बन्दरनायक कोलम्बो इन्टरनेसनल एयरपोर्टमा आइपुगेका छौँ । आज ४ फागुन २०८१ अर्थात् १६ फेब्रुअरी २०२५ हो । यहाँको मौसमका बारेमा म पनि सामान्य जानकार छु तर सार्थकसँग सटिक जानकारी छ । हामी हिँड्ने तरखर गर्दा काठमाडौंमा जाडोजाडै थियो

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित