आखिर फूल न हुन जहाँ फुलेपनि भीरमा फुलेपनि पीरमा फुलेपनि। कोठेबारी फरक भएर के हुन्छ र न चहक फरक हुन्छ, न महक नै।
साहित्यकार भारती गौतमका अहिलेसम्म प्रकाशित कृतिहरू मलाई सबै मन पर्छन जहाँ आमा मन घुलिएर उता र यतालाई जोडिरहेको हुन्छन् । अमेरिका रहँदा बस्दाका धेरै अनुभूती आइसके अब के आउला, कताको आउला भन्दै थिए
भदौको महिना । बाहिर चराचुरुङ्गीहरूको चिरबिर आवाज, हल्का बादल र सिमसिमे वर्षा । देवकोटा माध्यमिक विद्यालयको कक्षा १२ ‘ए’, छैटौँ घण्टी सुरु भइसकेको थियो । यो घण्टी व्यावहारिक लेखन र नेपाली व्याकरणका लागि छुट्याइएको थियो । कक्षामा प्रवेश गर्नुभयो– सबैका आदरणीय एवम् निष्ठावान् शिक्षक वेदानन्द गुरु
डुलुवा मन मान्छेको तर विगत तीन वर्षदेखि कोरोनाको विश्वव्यापी महामारीले कुँजिएको र कुँडिएको छ यो मन । देशमा राजनैतिक अस्थिरताको परिदृश्य छ । संवैधानिक जटिलताले गर्दा स्थानीय सरकार बनाउने चुनावको अर्को दृश्य । वैशाख ३० गते, २०७९ शुव्रmबार आमचुनावको दिन । सवारी साधनमा प्रतिबन्ध । चुनावमा भोट दिनु थिएन
कहिलेकाहीँ एउटा विपत्तिले घर भत्काउँछ। त्यसले मानिसको विश्वास पनि हल्लाउँछ। भित्ताहरू ढल्छन्। बाटाहरू हराउँछन्। पुलहरू चुँडिन्छन्। जीवनका सामान्य लयहरू अचानक मौन हुन्छन्। त्यसपछि धुलो, माटो, आँसु र एउटा असह्य प्रश्न बाँकी रहन्छ। आखिर यस्तो किन भयो?
विपत्तिको क्षणमा प्रकृति निकै निर्मम देखिन्छ
ऊ पास/फेलको झन्झटमा खासै अल्झेन; सिधै राजनीतितिर लाग्यो । पहिलो चुनाव हार्यो; अनि पिए भयो । पिए भएर त उसलाई घुस/कमिसन कत्ति! कत्ति!! त्यही पैसा दिएर मनोनित भो' । अनि मन्त्री भयो ।
हामी ओल्लो टेबुलमा थियौं; ऊ पल्लो टेबुलमा।
धेरै खाएछ। टेबुलमै लम्पसार भयो।
हामीले भन्यौं— “घरमा खबर गरौं?"
होटल साहुजीले टाउको हल्लायो— “घर लिलाम भइसक्यो; अस्ति नै
नेपाली साहित्यको इतिहास र यसको निरन्तर विकासक्रममा यात्रा-साहित्य अर्थात् नियात्राले एउटा अत्यन्तै महत्त्वपूर्ण, लोकप्रिय र समृद्ध स्थान ओगटेको छ।
विगतमा यात्रा वृत्तान्तलाई नयाँ स्थानको भ्रमण, दर्शनीय स्थलको बाह्य हुबहु विवरण वा मनोरञ्जनात्मक टिपोटमा मात्र सीमित राखिने परिपाटी थियो