19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'भताभुङ्गे दरबारको गाडधन': बाल चेतनाको साहस, इतिहास र आत्मबोधको उज्यालो

कृति/समीक्षा तोमनाथ उप्रेती August 2, 2026, 5:36 pm

तोमनाथ उप्रेती कृष्ण बजगाईं नेपाली बालसाहित्यका प्रमुख लेखक हुन्, जसले बालबालिकाको मनोविज्ञान र सिर्जनशीलता केन्द्रित गरेर कथा र उपन्यासहरू रचना गरेका छन् । उनका कृतिहरू नैतिक, ऐतिहासिक, सांस्कृतिक र दार्शनिक शिक्षाको माध्यम हुन् । बालपाठकमा साहस, जिज्ञासा, मित्रता र जिम्मेवारीजस्ता मूल्यहरू जागृत गर्ने उनको दृष्टिकोण विशेष रूपमा प्रशंसनीय छ


दार्जीलिङको सानो रेल

लघुकथा ईगम खालिङ August 2, 2026, 5:32 pm

ईगम खालिङ दार्जीलिङको सानो रेल जब छुकछुक-छुकछुक गर्दे, धुवाँ फ्याक्दै, र कुइनेटै पछि कुकुक-कुकुक गर्दै सिट्ठी बजाउँदै घुम, सोनादा, दिलाराम, हुँदै टुङ आइपुग्छ, तब बिरामी परेर ओछ्यानमैँ थलिएकी एस्थरलाई एक प्रकारको अन्तर्बोध हुन थाल्छ। उनको मन अकास्मत अवर्णनीय आनन्दले भरिएर आउँछ।

जब रेल सिपाही धुरा आइपुग्छ तब ट्रेनको छुकछुक-छुकछुक आवाज अलिअलि सुनाइदिन्छ


ध्रुव लोहागणको मन नाटकमा सामाजिक चिन्तन

कृति/समीक्षा नवीन पौड्याल August 1, 2026, 5:29 pm

नवीन पौड्याल १. विषयप्रवेश-

नेपाली साहित्यको विकासमा सिक्किमको पनि ठुलो योगदान रहेको छ। त्यहाँ पनि एकसाएक नेपाली लेखक छन्, कलाकार छन्। त्यहाँको समाजमा पनि नेपाली भाषा, साहित्य, संस्कृति, कला, वाङ्मय बाँचेको छ, सुरक्षित छ। सिक्किम सरकार नै नेपाली भाषा साहित्यको श्रीवृद्धिमा लागिपरेका छन्। नेपाली साहित्यको श्रीवृद्धिमा सिक्किममा धेरै साहित्यिक संस्था सक्रिय छन्


लण्डनदेखि दुबईसम्मको यात्रा

नियात्रा गायत्रीकुमार चापागाईं August 1, 2026, 5:24 pm

गायत्रीकुमार चापागाईं १८ अप्रिल २०१९ । आज हामीले लण्डन छाड्ने दिन । लगभग दुई हप्ता हामी अनुपा (सालीबहिनी) को पाहुना भएर यो शहरमा बितायौँ । यो हाम्रो पारिवारिक सद्भाव यात्रा । छ जना छौँ नेपालबाट आएका । उनका छोरा बुहारी र नातिनी पनि हामीलाई साथ दिन छुट्टै बसे पनि यहीँ आइपुगेका छन् । यत्रो नौ जनाको बसोवास, खानपिन र डुलाइको प्रबन्ध मिलाउन सक्ने उनको कुशलताको हामी प्रशंसा गर्दछौँ


डिजिटल संसारमा उसको पहिचान

कथा बिजु सुवेदी विजय July 31, 2026, 12:44 am

बिजु सुवेदी विजय १: पहिलो नजरमै प्रेम
रातभर परेको वर्षाले काठमाडौंको आकाश अझै धुम्म थियो । अस्पतालको प्रसूति कक्षबाहिर एउटा मानिस बेचैन भएर यताउता हिँडिरहेको थियो । कहिले घडी हेर्थ्यो, कहिले मोबाइल ।
मोबाइलको पर्दामा लगातार सन्देश आइरहेका थिए ।
"दाइ, खुसीको खबर कहिले सुनाउनुहुन्छ ?"
"भाउजूलाई हाम्रो शुभकामना भन्नुहोला


स्वअस्तित्व

कथा बद्री अधिकारी July 28, 2026, 3:13 pm

बद्री अधिकारी मेरो नाम समीरा हो।

समीर—शीतल हावाको अर्को नाम। तर मेरो जीवनमा धेरै वर्षदेखि कुनै शीतलता बगेको छैन। कहिलेकाहीँ लाग्छ, मानिसको नाम उसका लागि होइन, अरूका अपेक्षाका लागि राखिन्छ। जीवनले भने आफ्नै अर्थ रोज्दो रहेछ।

म अहिले काठमाडौंको एउटा घरको झ्यालअगाडि बसेर यो डायरी लेखिरहेकी छु

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित