विषयप्रवेश
“तपाईंले यो पुस्तक पढ्नुभयो ?”
अलि टाढाबाट देखाएको हुँदा पुस्तकको शीर्षक राम्ररी पढ्न सकिनँ ।
“पढ्ने भए पढिहाल्नुहोस्” भन्दै हातमा पुस्तक थमाइदिए पछि म उत्सुकतापूर्वक किताब हातमा लिएर बाहिरी आवरणमा घोरिन थालेँ । ‘शून्यको मूल्य’ शीर्षक देख्दा नै घोरिन वाध्य पार्ने जस्तो
१४ जुन २०२५ मा मनाइएको यो वर्षको विश्व रक्तदान दिवसको आधिकारिक नारा थियो, “रगत दिनुहोस्, आशा दिनुहोस्; सँगै मिलेर जीवन बचाऔँ।” सामाजिक अभियन्ता र यूवा नेता विशालले बिहानै सामाजिक सञ्जालमा स्टाटस लेख्यो, “रक्तदान जीवनदान हो। रक्तदान गरौं, जीवनदान गरौं।"
थोरै समयमैं सयौँ लाइक र कमेन्टको बाढी आयो
छायाँमा खेलिएको खेल
ठमेलको उज्यालो कहिल्यै सिधै जमिनमा पर्दैन । नियोन बत्तीहरू माथि झुन्डिएका हुन्छन्, छायाँहरू तल फैलिन्छन्—र ती छायाँमै केही मानिसहरूले जीवन खेलिरहेका हुन्छन् । त्यही छायाँभित्र थियो आर्यन ‘फ्यान्टम’ श्रेष्ठ ।
उसलाई कसैले नामले चिन्थेन । कसैले उसको अनुहार सम्झँदैनथ्यो तर क्यासिनोका डिजिटल सिस्टमहरू—उसलाई चिन्थे
परिचय –
हाँस्न बिर्सिएको मान्छे े कविता सङ्ग्रहको सिर्जनाकार हुन् डा. मित्रपाठक ‘काँचुली’ ।उहाँको जन्म गल्याङ न.पा. ७ पेलाकोट –७, चोक, स्याङ्जा रहेता पनि उहाँको स्थायी ठेगाना भने देवचुली न.पा. –७, नवलपरासी हो । हाल उहाँ वनस्पति अनुसन्धान केन्द्र सल्यान वनस्पति विभाग,वन तथा वातावरण मन्त्रालयमा कार्यरत हुनुहुन्छ
अब्व्दुल अस्पताल भर्ना भएको थियो । रजिया दुई महिनादेखि दिनरात उसको सेवामा खटिरहेकी थिई । आफ्नो जिल्लामा उपचार हुन नसकेपछि ऊ राजधानीको यस सुविधासम्पत्र अस्पतालमा थप उपचारका लागि आएको थियो ।
बिरामीको हेरबिचार गर्न उसकी औरत१ रजिया पनि सँगै आएकीले केही महगो भए तापनि क्याविन मै बस्ने निधो गरेको थियो अब्दुलले
प्रशिक्षक डा. सङ्गीता आचार्य मल्टिमिडियामार्फत् साइन्टिफिक राइटिङ प्रशिक्षणको सिलसिलामा रङ्गीचङ्गी स्लाइडहरू प्रदर्शनमा व्यस्त थिइन् । डा आचार्यको उँचो तर मिठो आवाज र स्लाइडहरूको झिलिमिलीमा एकाग्र भइरहेको वेला पछिल्तिरबाट सहजकर्ताले आफ्नो नाम बोलाएपछि ओमप्रकाशले टाउको पछिल्तिर फर्कायो