19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘रित्तो गुँड’ कथाको समाजशास्त्रीय विवेचना

कृति/समीक्षा राजेन्द्र पहाडी October 18, 2026, 4:25 pm

राजेन्द्र पहाडी प्रारम्भ:

नेपाली साहित्याकाशमा विजय सागर (विजय गोविन्द श्रेष्ठ) एक स्थापित, आदरणीय एवं बहुआयामिक स्रष्टा व्यक्तित्वका रुपमा परिचत कथाकार हुन् । आख्यान, नियात्रा, काव्य तथा सम्पादन साहित्यमा समेत निरन्तर क्रियाशील कथाकार सागरका यसअघि नै सातवटा विविध विधाका कृतिहरू प्रकाशित भइसकेका छन्


नौलो पाइला

कथा डा. पुष्करराज भट्ट October 16, 2026, 4:11 am

डा. पुष्करराज भट्ट पहाड मेरा लागि एक सपना हो । मेरो जन्म पश्चिम पहाडमा भयो । सानैमा बाबुआमासँगै तराई गएँ । शरीर तराईमा थियो । मन पनि पहाडमा थियो । पहाडबाट आएका आफन्तका कुरा सुन्दा मेरो पहाड मोह बढाइदिन्थ्यो ।
अलिअलि स्मृतिका झुल्का थिए पहाडका । समयकाल सानो थियो, स्मृतिको संसार भने विशाल थियो । पहाडको घर, मुल फेटने धारा


चट्टानी अडान

कथा बद्री अधिकारी October 16, 2026, 4:09 am

बद्री अधिकारी असारको अन्त्यतिर लाग्दै थियो। रातभरि परेको झरी बिहानपख थामिएको थियो। डाँडामाथिबाट सूर्यका पहिलो किरणहरू बिस्तारै गाउँभरि फैलिन थालेका थिए। भिजेको माटोको सुगन्ध हावासँगै चारैतिर फैलिएको महसुस हुन्थ्यो। घरमुनिको गोरेटो हुँदै बारीतिर जाने मानिसहरूको आउजाउ सुरु भइसकेको थियो। कसैको काँधमा कोदालो थियो, कसैले मकै गोड्ने कुटो बोकेका थिए


साहित्यकार पनि अहङ्कारी र दम्भी हुन्छ र ?

विचार राजेन्द्र पहाडी October 16, 2026, 4:06 am

राजेन्द्र पहाडी अघिल्लो दिन एकजना स्वनामधन्य साहित्यकारसँग साहित्यका विविध पाटापक्षका बारेमा भएको भलाकुसारीको स्मृति ताजा नै थियो । एउटा स्रष्टा आफैमा अतिशय पाखण्डी, समाजद्वेशी र हीन मनोवृत्तिले ग्रस्त कसरी हुन सक्छ ? भन्ने जिज्ञासाले अन्तस्करण उद्देलित भैरहेको अवस्थामा अनेकन विचारहरु मानसपटलमा कावा खेल्दै थिए


खेमराज ढुङ्गानाको “पल्टिरहेछ नाङ्गो शरीर” कविता सङ्ग्रह कृतिभित्र छिर्दा

कृति/समीक्षा लीलाम्बर ढुङ्गाना October 16, 2026, 4:02 am

लीलाम्बर ढुङ्गाना १. पृष्ठभूमिः
गण्डकी अञ्चल तथा गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लाको साविक छाङ्छाङ्दी गा वि स वडा नं.९ काफलपोखरीमा वि सं २००१ बैशाख ३१ गते जन्मनु भएका श्री खेमराज ढुङ्गाना प्रहरी (प्रहरी निरीक्षक) सेवाबाट निवृत व्यक्ति हो । वहाँ ग्रामीण जनजीवनको कथा व्यथासँग निकै परिचित हुनुहुन्छ


बनारसको त्यो जुलुस

संस्मरण/स्‍मृति रघुनाथ अधिकारी October 16, 2026, 3:59 am

रघुनाथ अधिकारी “जो हम से टकराएगा

वो चूर–चूर हो जाएगा

"विश्वविद्यालय से हिन्दू शब्द नहीं हटेगा, नहीं हटेगा ।”

यी नाराहरू मेरा स्मृतिमा ताजै रहेछन् । ५६ वर्षपछि बनारसमा पुग्दा त्यो स्मृति अझै ताजा भएर आयो । म पहिलोपल्ट जुलुसमा सामेल भएर लगाएका नाराहरू भएकैले शायद तिनले मेरो मस्तिष्कलाई अझैसम्म झकझकाइरहेका छन्

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित