19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्वअस्तित्व

कथा बद्री अधिकारी July 28, 2026, 3:13 pm

बद्री अधिकारी मेरो नाम समीरा हो।

समीर—शीतल हावाको अर्को नाम। तर मेरो जीवनमा धेरै वर्षदेखि कुनै शीतलता बगेको छैन। कहिलेकाहीँ लाग्छ, मानिसको नाम उसका लागि होइन, अरूका अपेक्षाका लागि राखिन्छ। जीवनले भने आफ्नै अर्थ रोज्दो रहेछ।

म अहिले काठमाडौंको एउटा घरको झ्यालअगाडि बसेर यो डायरी लेखिरहेकी छु


रेगिस्तानदेखि हिन्द महासागरको टापुसम्म

नियात्रा तोमनाथ उप्रेती July 28, 2026, 3:10 pm

तोमनाथ उप्रेती काठमाडौंबाट उड्ने बिहानहरूमा एउटा विशेष प्रकारको मौनता हुन्छ। त्यो मौनतामा यात्राको उत्साह पनि हुन्छ। विदाइको हल्का पीडा पनि। र अज्ञातलाई भेट्ने अदृश्य आकर्षण पनि। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा बस्दा मैले झ्यालबाहिर उभिएको जहाजलाई हेरिरहेको थिएँ। फलामको त्यो पखेटाले केवल मानिस बोक्दैन


टिकटकले सम्झाएको ढुङ्गेडाँडा र लुम्देली खवर !

संस्मरण/स्‍मृति विमल लामिछाने July 28, 2026, 3:04 pm

विमल लामिछाने उपत्याकामा घाम झुल्किसकेको थियो । एउटा आलिसान घरको चौधौँ तलाको यो फ्ल्याट यस्तो सुविधासम्पन्न थियो, जहाँ हावा पनि मेशिनले छानेर मात्र भित्र पठाउँथ्यो । बाहिर साउनको झिम्झिमे पानी परिरहेको थियो । बसन्तले हातमा समातेको कफीको कपबाट तातो बाफ उडिरहेको । त्यो बाफमा उसले बाल्यकाल विताएको दूर्गम गाउँ घुमिरहेको देख्यो


इत्यादि प्रेमांश

कथा प्रदीप गुरुङ July 25, 2026, 2:46 pm

प्रदीप गुरुङ अलिक हल्का हल्का घामको याम । अब लाग्दो हिँउदले केही रमाइलो उग्राएजस्तो यता, त्यता । हिउँको सास छैन हावामा ।

अहो नीलो उठेको आकाश माथि माथि अझै सीमाहीन । तुवॉंलो छैन । पुछ्यो झरीको सप्कोले क्षितिज पखालेर ।

उही स्थल, ठूलो डॉंडा । कथा लुकेको पोथ्रा पोथ्रीतिर । चरीहरूको मीठो स्वर झ्याङ झ्याङतिर उडदै


इदि अमिनको टाउको

कथा नारायण मरासिनी July 25, 2026, 2:41 pm

नारायण मरासिनी मोफसलबाट पत्रिका प्रकाशन गर्ने म एक साहित्यिक पत्रकार ! एउटा साहित्यिक पत्रिकाको सानोतिनो सम्पादक नै भनुँ । यद्यपि नियमित रुपमा पत्रिका प्रकाशनका लागि विभिन्न कठिनाइहरू भोग्नुपरेको छ । बेलामौकामा आइपर्ने समस्याहरूसँग जुधिरहनुपर्ने हुन्छ । ती समस्या समाधानका लागि निकै कसरत गर्नुपर्ने हुन्छ


आस्था र ज्योति

कथा बिजु सुवेदी विजय July 25, 2026, 2:39 pm

बिजु सुवेदी विजय १: जन्म र जिज्ञासा
पहाडको काखमा बसेको एउटा सानो गाउँ । बिहानको घामले हिमालका टाकुरा सुनौलो बनाउँथ्यो । मन्दिरको घण्टी, गाईका घाँटीमा झुन्डिएका घण्टीको आवाज, खोलाको सुसेली र चराहरूको चिरबिरले गाउँलाई जीवन्त बनाउँथ्यो । गाउँमा धर्मप्रतिको श्रद्धा गहिरो थियो । बिहान देवताको पूजा नगरी खेततिर नजाने, चाडपर्वमा सबै मिलेर मन्दिर जाने, वृद्धहरूको आशीर्वाद लिने संस्कार पुस्तौँदेखि चल्दै आएको थियो

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित