बकुलहर चोकका वरपिपल ढले। हुन त टाँडी चोकको वरपिपल पनि त ढालियो। चौतारीहरु पाताल भए। जति धेरै सामिप्यता अन्त्य हुँदा त्यतिनै धेरै पीडा। स्मृतिबाट हटाउन खोजे पनि झनै धेरै नोस्टालजिया । नारायणघाट- बुटवल, बुटवल गोरुसिङ्गें सडकखण्ड विस्तारको क्रममा उता ढल्केवर देखि जनकपुर जोड्ने सडक विस्तारको क्रममा मात्र हो र देश व्यापी रुपमा नयाँ सडक निर्माण र विस्तारको क्रममा धेरै पुराना भयङ्कर बरपिपल ढालिएका छन्
राङ्का धजे, पूर्व सिक्किम निवासी हुनुहुन्छ श्री बालकृष्ण शर्मा। विद्युत् विभागबाट अवकाशप्राप्त एकजना कर्मचारी, राङ्का भेगमा व्यापार व्यावसाय शुरु गर्ने व्यक्तित्व, गाउँदेखि शहरसम्मका उक्काली-ओह्रालीहरूमा धेरै पसिना चुहाएका एकजना परिश्रमी व्यक्तित्व। समग्रमा राङ्काका एकजना जीवित इतिहास, जसले धेरैकुरा देख्नुभएको छ, धेरै कुरा भोग्नुभएको छ
ओम रिजालको `पैकेलो´ र निलम कार्की निहारिकाको `राजमाता´ संगै नेपालको इतिहासमा नलेखिएका पराक्रम र राजकाजका वास्तविक कथाहरूले माथा इतिहासमा रन्थनिरहेको केहि दिनमा नै स्तम्भकार एवं पद्मश्री साहित्य पुरस्कार (२०७७)बाट पुरस्कृत अब्बल लेखक , केशव दाहाल कृत अर्को ऐतिहासिक आख्यान हातामा पर्यो
१. प्रारम्भ:
विराटनगरको बिहान उज्यालो थियो। तर त्यो उज्यालोभित्र पनि धुलो मिसिएको थियो। जस्तो जीवन सधैँ शुद्ध हुँदैन, त्यसमा अनगिन्ती असमानता, सम्झौता र अधूरा सपनाहरू मिसिएका हुन्छन्। सडकहरू आफ्नो नियमित गतिमा चलिरहेका थिए। गाडीहरू दौडिरहेका थिए, पसलहरू खुलिरहेका थिए र मानिसहरू आफ्नो–आफ्नो जिम्मेवारीमा हराइरहेका थिए
(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट्टेलसरलाई खासै कथा सुनाउने इच्छा त थिएन , तर आजकाल विद्यार्थीको जिद्दी अघि के नै गर्न सकिन्छ र ! अनि अल्छि-पाराले केहि न केहि त भन्नै पर्यो, त्यसपछि शुरु गरे , छेउ न टुप्पोको कथा
पहिलो दिन
यात्राको आरम्भ र एमिग्रेसनको झन्झट
१२ अप्रेल २०२६, आइतबारको बिहान—हाम्रो यात्राको पहिलो अध्याय अलिक सहज, अलिक असहज अनुभूतिहरूबीच सुरु भयो। यात्रा केवल गन्तव्यमा पुग्ने माध्यम मात्र होइन, यो त अनुभूति, भेटघाट र संघर्षहरूको समष्टि पनि हो। यिनै साना–ठूला क्षणहरूले जीवनलाई ताजगी दिन्छन् भन्ने अनुभूति त्यही दिनदेखि सुरु भयो