18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सानफ्रान्सिस्कोको गौरव: गोल्डेनगेट ब्रिज र अन्य रमणीय स्थानहरु

नियात्रा प्रा. डा. यादवप्रकाश लामिछाने October 31, 2025, 8:04 pm

प्रा. डा. यादवप्रकाश लामिछाने कार्तिक २३,२०८० (९नोभेम्बर २०२३ ) विहान ८.१५ मा टाहो सिटीबाट ५ माइल(८ कि.मि.) पश्चिम दक्षिणमा पर्ने लेक टाहो हेर्न ओरालियौं । नेभाडातर्फबाट तालमा जान सजिलो । आवागमनका लागि सहज भएकाले सबैका लागि पहुँच पुग्ने ठाउँ । सेलिब्रेटीहरुको पनि बाक्लै उपस्थिति । त्यहाँ पुग्न कार र मोटरसाइकलको प्रयोग गर्न सकिने


रिकापीको राजधानी

कथा बिजु सुवेदी विजय October 31, 2025, 7:42 pm

बिजु सुवेदी विजय (विज्ञान कथा)
सन् २९५४, अक्टोबर २९ — साँझ ३ः१५ बजे, नियो कान्तिपुर, नेपाल ।

नियो कान्तिपुर — पृथ्वीको काखमा फैलिएको एउटा अद्भूत नगर, जहाँ प्रकृति र विज्ञानले हातेमालो गरेका छन्, जहाँ आकाशले आफ्नै छालमा सपनाको नक्शा कोरेको छ । बिहानको पहिलो किरण जब सगरमाथाको टुप्पोमा छ्याङ छ्याङ झल्किन्छ, त्यसै क्षण नियो कान्तिपुरका हरेक रूखका पातहरू चिहाउँछन्—जसरी कुनै अन्तरिक्षी यानले सङ्केत पठाउँछ, जीवनको संकेत स्वरूप


यो लेख नलेखेको भए पनि हुने

संस्मरण/स्‍मृति पूर्ण ओली October 30, 2025, 5:15 pm

पूर्ण ओली म यही धरातलमा पलेटी कसेर सधैँ धरातलकै खनीखेदो गरिरहने लेखक हुँ । तर यो लेख यस धरातलसँग सम्बन्धित छैन । धरातल छोड्दै गर्दा मनमा उर्लिएका झिनामसिना कुराहरू । यस्ता कुरा लेखे पनि के नलेखे पनि के ?
एक हप्ताअघि मात्रको कुरा हो असामयिक निधन हुन पुगेका भाइ दीपक खड्काको अन्त्येष्टिमा सहभागी हुन हामी काठमाडौँबाट नेपालगन्ज उड्दै थियौँ ठुल्दाइ, भाइ प्रकाश र जुवाइँ सचिनसँगै


‘जुरुक्क कर्णाली’ गीतको अध्ययन

कृति/समीक्षा नवीन पौड्याल October 30, 2025, 5:10 pm

नवीन पौड्याल विषयप्रवेश-
नेपालको कर्णाली नदीको ऑछेउछाउका प्रान्तलाई कर्णाली ऑक्षेत्र भिन्नछऑ। त्यसमा पनि गत २०१५ मा स्थापना भएको कर्णाली प्रदेश हो। यसको क्षेत्रफल २७, ९८४ वर्ग किमी रहेको छ। यसको उत्तरी र मध्यभाग प्रायः हिमाली भाग पर्दछ। कर्णाली प्रदेशका धेरैजसो बासन्दा खस समुदाय हुन्। यहाँ खसहरू ७२% आबादी रहेको छ


कुटीमा बलेको दियो

कथा विमल लामिछाने October 24, 2025, 11:56 pm

विमल लामिछाने नेपाली संस्कृतिमा अढेको सुदूर पश्चिमको एउटा दूर्गम गाउँ, जहाँ बिहानको घामको किरण ढिलो गरी भूँइमा झर्दथ्यो र साँझसम्म आउँथ्यो । त्यस गाउँको विचमा खेतीकोलागि खोलिएको घुमाउरो र लामो कुलो थियो । कुलोको डिलैमा टाँसिएको एउटा फुसको छानो र चर्किएको ढोकावाल सानो कुटीमा बस्थे, बाबुराम र उनकी छोरी सुनिता


पुण्य कार्कीको ’जराको शक्ति’ निबन्धको अन्तर्य

कृति/समीक्षा नन्दलाल आचार्य October 23, 2025, 4:05 pm

नन्दलाल आचार्य ’जराको शक्ति’ निबन्ध पढ्दा पहिलो अनुभूति यही हुन्छ कि लेखकले दृश्य र अदृश्य, रूप र अरूप, शरीर र आत्मा, बाहिर र भित्र, चमत्कार र यथार्थबीचको सूक्ष्म सम्बन्धलाई यति सजीव ढङ्गले उभ्याएका छन्, जसले पाठकलाई आफ्नै जीवन्–अनुभूतिभित्र फर्काइदिन्छ । सामान्यतया हामी जीवनलाई पात, फूल, फल, रूपरङ्ग, सजावट र शोभा–सम्पन्न दृश्यहरूमा मात्र खोज्छौँ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित