19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ : यात्रामा भेटिएको नेपाली मन

कृति/समीक्षा डा. शरद पराशर मरहट्टा November 15, 2026, 1:42 pm

डा. शरद पराशर मरहट्टा प्रा. शिवहरि मरहट्टाको यात्रा–संस्मरणात्मक कृति ‘परदेश र अनुभूति’ पढ्ने अवसर पाएँ । पुस्तक पढिसकेपछि मनमा उठेका विचार र अनुभूतिलाई लिपिबद्ध गर्न मन लाग्यो । यो कुनै औपचारिक समीक्षा होइन; बरु एक पाठकका रूपमा कृति पढ्दा अनुभूत गरेका कुरा, मनमा उठेका प्रश्न र देखेका सम्भावनालाई अभिव्यक्त गर्ने प्रयास हो


आस्थाको उकालो, प्रकृतिको आलोक

नियात्रा गोविन्द सुबेदी November 15, 2026, 3:38 am

गोविन्द सुबेदी यात्राको बीजारोपण : एउटा आकस्मिक निम्तो
जीवनमा कतिपय यात्राहरू लामो समयको योजना र तयारीपछि तय हुन्छन् । कतिपय यात्राहरू भने कुनै आकस्मिक निम्तो, मनको एउटा सानो इच्छा र संयोगले जन्म लिन्छन् । हाम्रो पाथीभरा यात्रा पनि यस्तै एउटा संयोगको उपज थियो ।

कार्तिक ३ गते साँझ करिब ७ः३० बजेको थियो


सुनैनाले सीमारेखा तोडेको ‘छठको रात’

कथा विमल लामिछाने November 15, 2026, 3:20 am

विमल लामिछाने भाइटिकाको भोलिपल्ट तृतीयाको साँझदेखि नै मिथिला गाउँको हरेक गल्लीमा छठको रंग छरिएको थियो । तराईको मिथिला गाउँलाई आड बनाएर बगिरहेको थियो सिरसिया खोला । बगरको डिलमा घनाबाँसका सहारामा सजाइएका रंगीचंगी पन्डालहरू, केराका हरिया थाम र बालुवामा सजिएका माटाका दियाहरूसँगै झिलिमिली बत्तीले बस्ती र सिरसियाको बगर बेहुली झैँ सिँगारिएको थियो


राजेन्द्र कार्कीको ‘खाइराइड’: हास्यव्यङ्ग्यको सशक्त अभिव्यक्ति सङ्ग्रह

कृति/समीक्षा डा. गोबिन्दसिंह रावत November 11, 2026, 3:33 pm

डा. गोबिन्दसिंह रावत पृष्ठभूमि:
साहित्यको सबैभन्दा गाह्रो विधा हास्यव्यङ्ग्य लेखन हो । मानिसलाई रुवाउन सजिलो हुन्छ तर हसाँउन गाह्रो छ । समाजमा सामाजिक कुरीति र मानवीय कमजोरीलाई हाँस्यका माध्यमबाट जात्रा र प्रहसनमा मौखिक परम्पराबाट प्रस्तुत गर्ने प्राचीन परम्परा रहेको छ । नेपालीमा मुद्रित साहित्यको विकाससँगै हाँस्य र व्यङ्ग्यले छुट्टै साहित्यिक स्वरूप लिन थाल्यो


प्रगतिवादी दृष्टिमा ‘यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो सिंहदरबार’ कविता सङ्ग्रह

कृति/समीक्षा नारायण मरासिनी November 9, 2026, 4:50 pm

नारायण मरासिनी १. विषय प्रवेशः
साहित्य र समाजको सम्बन्ध अन्योन्याश्रित र द्वन्द्वात्मक हुन्छ । प्रगतिवादी दृष्टिमा साहित्य केवल कोरा कल्पना, व्यक्तिगत भावनाको उद्वेग र मनोरन्जनको साधन मात्र होइन; यो त युगीन यथार्थको वस्तुपरक प्रतिबिम्बन र सामाजिक–राजनीतिक परिवर्तनका लागि दह्रो हतियार हो । साहित्य वर्गसङ्घर्षको वैचारिक अभिव्यक्ति हो


वयोवृद्ध र ज्ञानवृद्ध डि पी न्यौपानेको उपयोगी पुस्तक

कृति/समीक्षा नवीन पौड्याल November 9, 2026, 4:48 pm

नवीन पौड्याल नेपाली समाजमा केही यस्ता व्यक्ति छन् जो आफ्नो वयोवृद्ध उमरेमा पनि आफुले जानेको अनुभव गरेको, पाएको ज्ञानलाई पाटकलाई पनि लाभान्वित बनाउन पुस्तक प्रकाशित गर्छन्। यस्ता जाँगरिला जोसिला र उपकारी व्यक्तित्व हुन डि पी न्यौपाने। कालिम्पोङका श्री न्यौपाने उमेरले अहिले चौरानब्बे वर्षको नेटो काट्नुहुँदैछ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित