(विज्ञान कथा)
सन् २९५४, अक्टोबर २९ — साँझ ३ः१५ बजे, नियो कान्तिपुर, नेपाल ।
नियो कान्तिपुर — पृथ्वीको काखमा फैलिएको एउटा अद्भूत नगर, जहाँ प्रकृति र विज्ञानले हातेमालो गरेका छन्, जहाँ आकाशले आफ्नै छालमा सपनाको नक्शा कोरेको छ । बिहानको पहिलो किरण जब सगरमाथाको टुप्पोमा छ्याङ छ्याङ झल्किन्छ, त्यसै क्षण नियो कान्तिपुरका हरेक रूखका पातहरू चिहाउँछन्—जसरी कुनै अन्तरिक्षी यानले सङ्केत पठाउँछ, जीवनको संकेत स्वरूप
म यही धरातलमा पलेटी कसेर सधैँ धरातलकै खनीखेदो गरिरहने लेखक हुँ । तर यो लेख यस धरातलसँग सम्बन्धित छैन । धरातल छोड्दै गर्दा मनमा उर्लिएका झिनामसिना कुराहरू । यस्ता कुरा लेखे पनि के नलेखे पनि के ?
एक हप्ताअघि मात्रको कुरा हो असामयिक निधन हुन पुगेका भाइ दीपक खड्काको अन्त्येष्टिमा सहभागी हुन हामी काठमाडौँबाट नेपालगन्ज उड्दै थियौँ ठुल्दाइ, भाइ प्रकाश र जुवाइँ सचिनसँगै
विषयप्रवेश-
नेपालको कर्णाली नदीको ऑछेउछाउका प्रान्तलाई कर्णाली ऑक्षेत्र भिन्नछऑ। त्यसमा पनि गत २०१५ मा स्थापना भएको कर्णाली प्रदेश हो। यसको क्षेत्रफल २७, ९८४ वर्ग किमी रहेको छ। यसको उत्तरी र मध्यभाग प्रायः हिमाली भाग पर्दछ। कर्णाली प्रदेशका धेरैजसो बासन्दा खस समुदाय हुन्। यहाँ खसहरू ७२% आबादी रहेको छ
नेपाली संस्कृतिमा अढेको सुदूर पश्चिमको एउटा दूर्गम गाउँ, जहाँ बिहानको घामको किरण ढिलो गरी भूँइमा झर्दथ्यो र साँझसम्म आउँथ्यो । त्यस गाउँको विचमा खेतीकोलागि खोलिएको घुमाउरो र लामो कुलो थियो । कुलोको डिलैमा टाँसिएको एउटा फुसको छानो र चर्किएको ढोकावाल सानो कुटीमा बस्थे, बाबुराम र उनकी छोरी सुनिता
’जराको शक्ति’ निबन्ध पढ्दा पहिलो अनुभूति यही हुन्छ कि लेखकले दृश्य र अदृश्य, रूप र अरूप, शरीर र आत्मा, बाहिर र भित्र, चमत्कार र यथार्थबीचको सूक्ष्म सम्बन्धलाई यति सजीव ढङ्गले उभ्याएका छन्, जसले पाठकलाई आफ्नै जीवन्–अनुभूतिभित्र फर्काइदिन्छ । सामान्यतया हामी जीवनलाई पात, फूल, फल, रूपरङ्ग, सजावट र शोभा–सम्पन्न दृश्यहरूमा मात्र खोज्छौँ
स्ट्याचुको अवलोकनपश्चात् विगतमा ट्विन टावर रहेको स्थलको र नवनिर्मित वर्ल्ड ट्रेड सेन्टरको अवलोकन गर्नतिर लाग्यौँ । हिँड्दै छौँ अगाडि ‘नेसनल सेप्टेम्बर ११ मेमोरियल र म्युजियम’ लेखिएको साइन बोर्ड आयो । यहाँबाट कतातिर जाने हो सङ्केत गरिएको । साउथ पुल, नोर्थ पुल (पोखरी भनेको हो) मेमोरियल ग्लाड, मेमोरियल म्युजियम लेखिएको