19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अङ्कुरः क्यानडाको भूमिमा उम्रिएको नेपाली काव्यचेतना

कृति/समीक्षा तोमनाथ उप्रेती May 10, 2026, 4:13 am

तोमनाथ उप्रेती राधिका अर्याल समकालीन नेपाली आप्रवासी साहित्यमा संवेदनशील चेतना, नारी अनुभूति र मानवीय करुणाको सशक्त स्वरका रूपमा उदाएकी प्रतिभाशाली कवि हुन्। काठमाडौंमा जन्मिएर स्याङ्जाको सांस्कृतिक माटोमा हुर्किएकी अर्यालले समाजशास्त्र, शिक्षाशास्त्र, नर्सिङशास्त्र र नर्सिङ व्यवस्थापनजस्ता विविध विधामा उच्च अध्ययन गरी ज्ञान र सेवाको अद्वितीय समन्वय प्रस्तुत गरेकी छन्


साहित्यकार राजु प्रधान हिमांशुसँग कुराकानी

वार्ता बैद्यनाथ उपाध्याय May 10, 2026, 4:09 am

बैद्यनाथ उपाध्याय राजु प्रधान हिमांशु भारतीय नेपाली साहित्य जगतका एकजना बहुमुखी प्रतिभा सम्पन्न लेखक हुन्। हालसम्म उहाँका विभिन्न विधाका सत्ताइसवटा पुस्तकहरू प्रकाशित भै सकेका छन्। हाल डाउहिल, खरसाङ निवासी राजु प्रधान सरकारी सेवाबाट सेवानिवृत्त भएपछि लगातार साहित्य सृजनमा रत छन्। १९६० सनमा जन्मिएका राजु प्रधानकी आमा हुनुहुन्थ्यो स्वर्गीय कृष्णमाया प्रधान र पिता स्वर्गीय बुद्धिमान प्रधान हुनुहुन्थ्यो


टाइगर हिलको सूर्याेदय र मेरो करेसाको दृश्य

निबन्ध होम सुवेदी May 5, 2026, 12:16 am

होम सुवेदी म केही वर्ष पहिलेको कुरा हो । त्यो साल एक दिन बिहानै यात्राको क्रममा दार्जिलिङको टाइगर हिलमा थिएँ । त्यहाँ घामको झुल्कँदो दृश्य हेर्ने मान्छेहरूको निकै घन्चा हुन्छ भन्ने सुनेको थिएँ, आज थाहा भो हुँदो पनि रहेछ । मलाई पनि के के न होला भनेर यो दृख्य हेर्ने मन थियो धेरै पहिल्यैदेखि । म गएको थिएँ बडो व्यग्र भएर


खरानी, शोक र आँसु

निबन्ध राम ज्ञवाली May 5, 2026, 12:13 am

राम ज्ञवाली जीवन र मृत्यु — यी दुई शब्दले सम्पूर्ण अस्तित्वको कथा सुनाउँछन् । जन्मपछि मृत्यु नआएको कुनै उदाहरण छैन । जीवनको प्रारम्भ र अन्त्यबीचको यो सास लिने अन्तराल नै मानिसको सम्पूर्ण यात्रा हो । तर यो यात्रा कति अस्थायी र असुरक्षित छ भन्ने कुरा तब मात्र बोध हुन्छ, जब हामी कुनै प्रिय आत्मालाई गुमाउँछौं


जलन

लघुकथा कृष्ण बजगाईं May 5, 2026, 12:06 am

कृष्ण बजगाईं “मेरा कथा र उपन्यासका केही पात्रहरुले खुब मस्ती गर्थे । देश र विदेशको यात्रामा जान्थे । महँगा होटलमा बस्थे । महँगा कारमा चढ्थे । धेरै युवतीहरुसँग प्रेम गर्थे । अलिपछि मलाई ती पात्रहरुसँग ईर्ष्या हुनथाल्यो । त्यसपछि मैले अरु कथा र उपन्यासमा त्यस्ता खालका पात्रहरुको दुर्दिन सुरु गराइदिएँ


नीरा सुब्बा नेचालीसँग साहित्यिक कुराकानी

वार्ता बैद्यनाथ उपाध्याय May 5, 2026, 12:01 am

बैद्यनाथ उपाध्याय नीरा सुब्बा नेचाली नेपाली साहित्य जगतमा आफ्नो सृजनशीलताको आधारमा अघि बढदै गर्ने लेखिका हुन्। उन्ले 2022 सनमा हाइकु यात्रा शिर्षकमा हाइकु संग्रह प्रकाशमा ल्याएर परिचित भएकी छन्। उनि निरंतर साहित्य साधनामा लागि परेकी छन् र निकट भविष्यमा अरू कृतिहरू पनि प्रकाशित हुनेछन्। उनको शैक्षिक योग्यता वाणिज्य स्नातक हो र अहिले कुशल गृहिणीका रूपमा कार्यरत छन्

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित