दुइटी छोरी थिए पहिले । र, सौरभीको यो तेस्रो गर्भ ।
यसपटक जटिल थियो– सौरभीको प्रसूति ।
प्रणयले नै ल्याएको थियो– सौरभीलाई अस्पताल । र, पछि घरका अरु आएका थिए ।
अहिले सबै बाहिर छन्; र, सौरभी अप्रेसन कक्षमा ।
नर्सले गेटबाट मुन्टो निकालेर निस्सासिएको स्वरमा भनी “आमा र शिशुमध्ये एउटा गुमाउनु पर्ने अवस्था देखा पर्यो
बिहानै उठेर सानी नातिनीले सोधी, हजुरबा झुटो बोल्नु हुन्छ कि हुँदैन ? उसले आज सपनामा साथीसँग झुटो बोलिछ । मैले भनेँ हुन्न नि ! झुटो बोल्नु त पाप हो । सपनामा झुटो बोले पनि विपनामा सधैँ साँचो बोल्नुपर्छ है । भन्न त भनेँ तर म र मजस्ता हजुरबा भइसकेका मानिसमा के कस्ता नकारात्मक बानी छन् त, मलाई खोज्न मन लाग्यो
लमजुङ जिल्लाको अलैचे अर्चलबोटमा कलाधर पौडेल र तुलसा पौडेलका सन्तानका रुपमा २०१९ साल साउन ४ गते जन्मिएका सञ्जीव पौडेलले पहिलो पुस्तक आफ्नो जीवनमा आधारित सस्मरणात्मक कृति “छोटु“ प्रकाशनमा ल्याएका छन। आफ्नो जीवनको तीस वर्ष कृषि विकास बैंकको सेवामा विताएका उनले निक्कै उतार चडाव बेहोरेका छन
सफल आत्मकथा लेखनकार्य त्यति सहज विषय होइन रहेछ । किनकि मैले धेरै लेखकका आत्मकथा अध्ययन गर्ने मौका पाएको छु । यतिमात्र होइन, मैले पनि आत्मकथा लेखेर लेखन कार्यको सुरुवात गरेको हुँ । साहित्यका विविध विधाहरू मध्ये आत्मकथालाई निबन्ध विधा मान्ने गरिए पनि निबन्धमा जस्तै आत्मकथामा कल्पनासँगै बहकिने छुट पाइँदैन
रुवाइ र हाँसोको संवेग सायद सृष्टि कालदेखि सुरु भयो । संवेगभित्रको संवेदना कहिले सुरु भयो थाहा छैन तर हाँसो र रुवाइ दिन र रातझैँ लाग्छन् । अरुको रुवाइमा आफ्नो हाँसो वा आफ्नो रुवाइमा अरुको हाँसो पीडादायी हुन्छ । रुवाइ र हाँसो दुवैको मापो सायद रुवाइसँग नै हुन्छ, हाँसो त्यसमा बेखबर रहन्छ
पन्द्र-बीस बर्षअघिसम्म कठमाण्डौ शहरको बीचभागमा एउटा धुलो हिलोमा अव्यवस्थित पुरानो बसपार्क थियो - शहरको नक्सामा अझै पनि “पुरानो बसपार्क” भनेर चिनिने, तर पछिल्लो समय राजनैतिक खिचातानीबीच त्यहाँ बहूतले अत्याधुनिक नयाँ बसपार्क भवन बन्ने भनिएको योजना अलपत्र भई बसपार्क पनि बन्द भएको अवस्था थियो