१. विषय प्रवेश
नारायण ढकाल (जन्म २०१०, काठमाडौं) नेपाली साहित्यका एक सशक्त प्रगतिवादी उपन्यासकार, कथाकार, कवि र निबन्धकार हुन्। उनले पत्रकारिता र राजनीतिसँगै साहित्यलाई सामाजिक चेतना अभिव्यक्त गर्ने माध्यम बनाएका छन्। उनका कृतिहरूमा वर्गीय संघर्ष, जातीय विभेद, सामाजिक अन्याय र ऐतिहासिक यथार्थको चित्रण पाइन्छ
चिया पसल असामान्य रूपमा भरिएको थियो । चियाका गिलास र बहसका विषय फेरिँदै थिए, तर एउटा विषय भने अडिग थियो— संस्कृति ।
"यसरी त हाम्रो मौलिकता नै हराउँछ," एक युवाले मोबाइल चलाउँदै भन्यो ।
"सरकारले जोगाएन, नयाँ पुस्ताले मानेन," अर्को स्वर थपियो ।
"देशको सांस्कृतिक क्रमभङ्ग भइसक्यो," कसैले निष्कर्ष सुनायो
“तिमीलाई अहिले कस्तो हुँदैछ?”
“बिस्तारै सहज हुँदैछ।”
निरजले स्वीकृतिको अनुहार हेरेर हल्का मुस्कुरायो। छ महिनाअघिको शल्यक्रियापछि उनी अहिले निकै स्वस्थ भइसकेकी थिइन्। कोठाको सजावट पनि सादा तर आकर्षक देखिन्थ्यो। झ्यालबाट बिहानको घाम भित्र छिर्दै थियो। वर्षाले पखालिएको आँगनमा रहेको तुलसीको मठ चम्किरहेको थियो
नेपाली साहित्यको लघुतम तर अत्यन्तै शक्तिशाली विधा मुक्तकको फाँटमा स्रष्टा अञ्जु शर्माको ‘अञ्जुली’ एउटा अर्थपूर्ण आगमन हो ।
‘अञ्जुली’ भित्रका भावनाहरूलाई नियाल्दा यसको पहिलो र मुख्य पाटो ‘प्रेम, मिलन र विछोड’ को त्रिवेणीका रूपमा देखा पर्छ । स्रष्टाले प्रेमलाई केवल एउटा शब्दमा सीमित नगरी यसलाई ‘अपार शान्ति’ र ‘मधहोसता’ को संगमका रूपमा व्याख्या गरेको पाइन्छ
नेपाली समाजमा केही यस्ता व्यक्ति छन् जो आफ्नो वयोवृद्ध उमरेमा पनि आफुले जानेको अनुभव गरेको, पाएको ज्ञानलाई पाटकलाई पनि लाभान्वित बनाउन पुस्तक प्रकाशित गर्छन्। यस्ता जाँगरिला जोसिला र उपकारी व्यक्तित्व हुन डि पी न्यौपाने। कालिम्पोङका श्री न्यौपाने उमेरले अहिले चौरानब्बे वर्षको नेटो काट्नुहहुँदैछ
‘होइन केको प्रवचन हो ?’ खबर कागत पढेर एक्लै भुत्भुताइरहेको जँुगे बालाई मैले सोधें ।
उनी जे कुरामा पनि एक्लै भुत्भुताउँछन् । अहिले पनि भुत्भुताइ रहेका छन् । ‘हेर न नानी भारतको उत्तरप्रदेशकी एउटी मुख्यमन्त्रीले सत्तालाई छ छ महिनाका लागि बाँडीचुँडी गरी खाने योजना अघि सारिछिन् । कस्ती बाठी !’ उनले मलाई भने र आफैं फेरि फत्फताउन थाले