19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्वतन्त्रताको मूल्य

लघुकथा विश्वराज अधिकारी May 3, 2026, 6:34 pm

विश्वराज अधिकारी ‘ओठ निचोर्दा दुध आउने जस्तो देखिन्छन तर गर्लफ्रेन्ड व्यायफ्रेन्ड लिएर हिँडन थाल्छन, यहाँ त’, मैले थपे पनि, ‘यस्तो पो स्वतन्त्रता, लोभ लाग्दो प्राकृतिक स्वतन्त्रता। हाम्रो देशमा अहिले पनि परिवारले पति वा पत्नी खोजि दिन्छ’, छेउमा बसेको साथी रुडोल्फलाई भने। म र रुडोल्फ डेनभरएको एउटै कम्पनीमा काम गर्थ्यौ


चर्किएका घाउ बिर्सिएका पलमा समेटिएका शीर्षकहरू

कृति/समीक्षा सदानन्द अभागी May 3, 2026, 6:30 pm

सदानन्द अभागी यस कृतिका कृतिकार हुन् प्रा.डा. नारायणप्रसाद खनाल । त्रिवेणी साहित्य प्रतिष्ठानबाट प्रकाशन भएको यस कृतिमा २०५३ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्मका ३६६ दिनसम्म दैनिक रूपमा लेखिएका लेख–रचना लाई सङ्कलित गरिएका छन् । यस विषयमा स्वयम् लेखकले भन्दछन् – ‘यी साना साना निबन्धका आकृति २०५३ साल सालका ३६६ दिनको प्रसवव्यथाबाट जन्मेका दैनिकीका खेस्रा र आत्मरतिका छट्पटी पनि हुन्


अनुभब र सन्तुष्टीको अर्को नाम स्वयंसेवक काम

संस्मरण/स्‍मृति नम्रता गुरागाईं May 1, 2026, 11:18 am

नम्रता गुरागाईं ‘आज बाटो खन्न जाने उर्दी छ माथ्लागाउँमा! जाउँ हौ अलिअलि सघाइदिउँ’ ! भोली हाम्रा खेत सम्म पानी आइपुग्ने पैनी बनाउने अरे, श्रमदान गर्न जाअौ न ! अर्को हप्ता सामुदायिक वनमा स्वँयसेवक काम गर्न पर्यो रे, जानु पर्छ है ! भनेर कहिले बुवा, ठूलोबुवाले त कहिले दाजुहरूले कुरा गरेको सुन्थेँ। वहाँहरू जानुहुन्थ्योपनि


अर्को भोर

कथा बिजु सुवेदी विजय May 1, 2026, 3:59 am

बिजु सुवेदी विजय १: बीज (Seed) – ऐतिहासिक जड

रात गहिरिँदै गएको थियो । तराईको त्यो गाउँमा अँध्यारो कहिल्यै पूर्ण हुँदैनथ्यो —किनभने अँध्यारोभन्दा पनि गाढा केही त्यहाँ सदियौंदेखि बसिरहेको थियो । त्यो थियो—अन्याय ।

भुइँमा टाँसिएको जस्तो एउटा टहरा । छानोबाट चुहिने पानीका थोपा अझै सुकिसकेका थिएनन् । त्यही टहराभित्र वृद्ध दलित किसान रामु बसिरहेको थियो


उमेरभन्दा छिटो प्रेम

कथा डा. गणेशप्रसाद भट्टराई May 1, 2026, 3:49 am

डा. गणेशप्रसाद भट्टराई “नमस्कार हजुर ! म स्कुलबाट रमा मिस बोलेकी । आज अरुन्धती किन स्कुल आइनन् भनेर सोध्न फोन गरेकी मैले !”

“नमस्कार मिस ! हो र ? ऊ त स्कुल जान्छु भनेर सधैँको समयमा हिँडेकी त । आज शैक्षिक भ्रमणमा लाने रे भन्दै स्कुल ड्रेस नलगाई गएकी थिई त मिस । आइन र ? ”
अरुन्धती स्कुल नआएको तीन दिन भइसकेको थियो


नेपाली समाजमा ढोंग, पाखण्ड र आडम्बर: यथार्थको पर्दा उघार्ने निबन्ध

कृति/समीक्षा तोमनाथ उप्रेती May 1, 2026, 3:33 am

तोमनाथ उप्रेती १. विषय प्रवेश
सञ्जीव पौडेल समकालीन नेपाली निबन्धकार हुन्, जसले समाजका विकृति, पाखण्ड र नैतिक पतनका विषयमा तीक्ष्ण लेखन गर्छन्। उनका लेखहरूमा सामाजिक यथार्थको स्पष्ट चित्रण, व्यंग्यात्मक शैली र नैतिक चेतना पाइन्छ। विशेषतः “नेपाली समाजमा ढोंग, पाखण्ड र आडम्बर” जस्ता निबन्धमार्फत उनले देखावटी संस्कार, सामाजिक आडम्बर र राजनीतिक तथा धार्मिक पाखण्डको आलोचना गरेका छन्

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित