19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

“द्रष्टा दृष्टिमा स्रष्टा विश्वप्रेम अधिकारी–२” कृतिभित्र एक नजर

कृति/समीक्षा लीलाम्बर ढुङ्गाना October 13, 2026, 2:34 pm

लीलाम्बर ढुङ्गाना विभिन्न साहित्यक पत्रिकाका सम्पादक, दर्जनौँ संघसस्थाबाट अभिनन्दीत, सम्मानीत र पुरस्कृत व्यक्तित्व विश्वप्रेम अधिकारी आँधीखोले लोक साहित्यका एक अग्रज उर्वर सर्जकका रुपमा स्थापित हुनुहुन्छ । तिनै अग्रज स्रष्टा विश्वप्रेम अधिकारीको व्यक्तित्व र कृतित्वभित्रका विभिन्न विषयमा समेटेर विभिन्न लेखकबाट उठान भएका शीर्षकका लेखहरूलाई एकीकृत गरी तयार भएको पुस्तक “द्रष्टा दृष्टिमा स्रष्टा विश्वप्रेम अधिकारी–२” स्रष्टा विश्वप्रेम अधिकारीकै हातबाट प्राप्त गर्ने अवसर मिल्यो


दशैंको सुवास र बाल्यकालका सुनौला स्मृतिहरू

संस्मरण/स्‍मृति विमल लामिछाने October 13, 2026, 2:27 pm

विमल लामिछाने चच हुई... चच हुई....। दशैं आउँनुको मज्जा नै छुटेटै छ । शरद ऋतुको आगमनसँगै प्रकृतिको कायापलट हुन्छ । आकाशमा नीलो कपासजस्ता बादलहरू तैरन्छन्, करेसामा मखमली र सयपत्री फूलहरू मुस्कुराउन थाल्छन् । चारैतिर धानका बालाहरू सुनौलो रंगमा झुल्दै सुस्तरी हावामा हल्लिन्छन् । यही सुवासमय मौसमसँगै नेपालीहरूको महान् चाड बडादशैं घर–आँगनमा भित्रिन्छ


काठमाडौं: संघर्ष,सफलता र रहरहरुकाे सहर

संस्मरण/स्‍मृति गाेविन्दराज तिमिल्सेना October 12, 2026, 1:56 pm

गाेविन्दराज तिमिल्सेना जिन्दगी आफैमा एउटा यात्रा हाे-‘याे यात्रामा कहिले उकाली त कहिले ओराली,विभिन्न उतारचढाव र संघर्ष।रहरका पखेटा फिँजाएर सुनाैलाे आकाश छुने इच्छा।कुनै सहर नक्सामा भेटिन्छन्,कुनै शहर आँखामा बस्छन्; काठमाडौं एउटा त्यस्ताे सहर हाे-जहाँ हजारौं मानिसका सपना,संघर्ष र आशाहरु एउटै सहरकाे सडकसँगै हिडिरहेका हुन्छन्


घर जाने बाटो

निबन्ध डा. नवराज सुब्बा October 11, 2026, 7:30 pm

डा. नवराज सुब्बा एक समय थियो, दशैं आउनु भनेको मेरा लागि केवल चाड आउनु थिएन, घर जाने दिन नजिकिनु थियो। काठमाडौंमा बसेर पात्रोका पाना पल्टाउँदा म तिथिभन्दा बढी बिदा गन्थेँ। दशैं कहिले आउला, कलेज कहिले बन्द होला र म कहिले घरतिर हिँडूँला भन्ने एउटा मीठो अधैर्य मनभित्र सधैं जागिरहन्थ्यो। त्यसबेला घर पुग्नु आजजस्तो केही घण्टाको यात्रा थिएन


श्रोता म

संस्मरण/स्‍मृति मधुसूदन घिमिरे October 11, 2026, 7:28 pm

मधुसूदन घिमिरे अनयासै प्रफुल्ल भण्डारीजीले उपस्थितिको हाजिरी ल्याउनु भयो । नेपाली मनुवाले नाम र हस्ताक्षर गर्न पाएपछि केही सोच्दैन ,गरिहाल्छ । किन र केका लागि उपस्थितिमा हाजिरी गराइन्छ ,थाहा छैन । यसमा अभ्यस्त भइएको छु ,तत्काल गरिन्छ ।यसको प्रसङ्ग थिय‍ो तेस्रो अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सव २०८३


करार्ईखोला फ्लोज : अंग्रेजी कविता संग्रहमा पाएको काव्यात्मक चेत

कृति/समीक्षा डा. गोबिन्दसिंह रावत October 10, 2026, 1:45 am

डा. गोबिन्दसिंह रावत क्यानडामा नेपाली मूलका अंग्रेजी लेखकहरूको सूचीमा सरस्वती लामिछानेको नाम पनि थपिएको छ। सन् २०२६ मा Mawenzi House को प्रकाशनमा उनको पहिलो कविता सङ्ग्रह Karaikhola Flows प्रकाशित भएको हो। यसअघि सहलेखिकाका रूपमा Six Strings: A Joint Anthology of Poems (2011) तथा सहसम्पादकका रूपमा Kavya: Representative Nepali Poetry in English (2023) प्रकाशित भइसकेका छन्। उनको कविता Wandering: An Anthology of Anglophone Nepali Diaspora Poetry (2026) मा पनि समावेश छ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित