19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

काठमाडौं: संघर्ष,सफलता र रहरहरुकाे सहर

संस्मरण/स्‍मृति गाेविन्दराज तिमिल्सेना October 12, 2026, 1:56 pm

गाेविन्दराज तिमिल्सेना जिन्दगी आफैमा एउटा यात्रा हाे-‘याे यात्रामा कहिले उकाली त कहिले ओराली,विभिन्न उतारचढाव र संघर्ष।रहरका पखेटा फिँजाएर सुनाैलाे आकाश छुने इच्छा।कुनै सहर नक्सामा भेटिन्छन्,कुनै शहर आँखामा बस्छन्; काठमाडौं एउटा त्यस्ताे सहर हाे-जहाँ हजारौं मानिसका सपना,संघर्ष र आशाहरु एउटै सहरकाे सडकसँगै हिडिरहेका हुन्छन्


घर जाने बाटो

निबन्ध डा. नवराज सुब्बा October 11, 2026, 7:30 pm

डा. नवराज सुब्बा एक समय थियो, दशैं आउनु भनेको मेरा लागि केवल चाड आउनु थिएन, घर जाने दिन नजिकिनु थियो। काठमाडौंमा बसेर पात्रोका पाना पल्टाउँदा म तिथिभन्दा बढी बिदा गन्थेँ। दशैं कहिले आउला, कलेज कहिले बन्द होला र म कहिले घरतिर हिँडूँला भन्ने एउटा मीठो अधैर्य मनभित्र सधैं जागिरहन्थ्यो। त्यसबेला घर पुग्नु आजजस्तो केही घण्टाको यात्रा थिएन


श्रोता म

संस्मरण/स्‍मृति मधुसूदन घिमिरे October 11, 2026, 7:28 pm

मधुसूदन घिमिरे अनयासै प्रफुल्ल भण्डारीजीले उपस्थितिको हाजिरी ल्याउनु भयो । नेपाली मनुवाले नाम र हस्ताक्षर गर्न पाएपछि केही सोच्दैन ,गरिहाल्छ । किन र केका लागि उपस्थितिमा हाजिरी गराइन्छ ,थाहा छैन । यसमा अभ्यस्त भइएको छु ,तत्काल गरिन्छ ।यसको प्रसङ्ग थिय‍ो तेस्रो अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सव २०८३


करार्ईखोला फ्लोज : अंग्रेजी कविता संग्रहमा पाएको काव्यात्मक चेत

कृति/समीक्षा डा. गोबिन्दसिंह रावत October 10, 2026, 1:45 am

डा. गोबिन्दसिंह रावत क्यानडामा नेपाली मूलका अंग्रेजी लेखकहरूको सूचीमा सरस्वती लामिछानेको नाम पनि थपिएको छ। सन् २०२६ मा Mawenzi House को प्रकाशनमा उनको पहिलो कविता सङ्ग्रह Karaikhola Flows प्रकाशित भएको हो। यसअघि सहलेखिकाका रूपमा Six Strings: A Joint Anthology of Poems (2011) तथा सहसम्पादकका रूपमा Kavya: Representative Nepali Poetry in English (2023) प्रकाशित भइसकेका छन्। उनको कविता Wandering: An Anthology of Anglophone Nepali Diaspora Poetry (2026) मा पनि समावेश छ


विस्थापन

कथा डा. पुष्करराज भट्ट October 10, 2026, 1:42 am

डा. पुष्करराज भट्ट अशेषलाई सदैव मैले एक उत्साही मानिसको रूपमा चिनेँ । उसले सधैँ उत्साहका कुरा गथ्र्यो ।

“मानिस भएपनि केही न केही सत्कर्म गर्नुपर्छ ।” उसको सधैँको वाणी हुन्थ्यो ।

कतिपय अवस्थामा म अत्यन्त निराशा अनुभव गर्दथें । जीवनमा आफूले सोचे अनुसार नभए मलाई अत्यन्त पीडा हुन्थ्यो ।

अशेष मेरो सबैभन्दा मिल्ने मित्र


पठन संस्कृति : जीवन र जगतलाई बोध गर्ने साधन

विचार राजेन्द्र पहाडी October 10, 2026, 1:33 am

राजेन्द्र पहाडी पठन संस्कृति भनेको केवल पुस्तक पल्टाउने बानी मात्र होइन, यो मानिसको चिन्तन, व्यवहार र दृष्टिकोणलाई आकार दिने एक सशक्त माध्यम हो । नेपाल जस्तो भौगोलिक, धार्मिक, सांस्कृतिक र सामाजिक विविधता भएको मुलुकमा पठन संस्कृतिले व्यक्तिलाई संकीर्णताभन्दा माथि उठेर विश्वव्यापी परिप्रेक्ष्य दिन सक्छ भन्ने विश्वास गर्न सकिन्छ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित