फेसबुकमा फोटो आदानप्रदान भएकै हो। प्रारम्भिक तहको अनौपचारिक कुराकानी पनि भएकै हो। साथीहरूसँग 'केटीको रूप–रङ मन पर्यो, एकपटक भेटेरै कुरा गर्छु' भन्थे अरे।
हिजो दिउँसो कवितालाई हेर्न घरमै आएका थिए, एकजना तिनै कविजी।
कविजी मांसाहारी रहेछन्, कविता कट्टर शाकाहारी।
कविता वृत्ति–विकासका लागि विदेश जान चाहने, कविजी देशमै केही गर्न सकिन्छ भन्ने ठान्ने
सार
कविता भाषिक सौन्दर्यको निर्माण हो। यो सभ्यताको आत्मचेतनाको कलात्मक अभिव्यक्ति हो। त्यसैले कविता जति महत्त्वपूर्ण हुन्छ, त्यसभन्दा कम महत्त्वपूर्ण समालोचना हुँदैन। समालोचना साहित्यको आत्मसंवाद हो। यसले सिर्जनालाई परीक्षण गर्छ, त्यसलाई ऐतिहासिक, दार्शनिक, सांस्कृतिक र सौन्दर्यात्मक सन्दर्भभित्र पुनःस्थापित पनि गर्छ
चांगी विमानस्थलमा पाइला टेक्नेबित्तिकै एउटा बेग्लै संसारमा प्रवेश गरेको आभास भयो । यस्तो अनुभूति तब भयो, जब विमानस्थलको मुटुमा रहेको ‘ज्वेल’ (द जेवेल) भित्रको ४० मिटर अग्लो कृत्रिम झरना देखें । मन बोल्यो, ‘यहाँ प्रविधिले प्रकृतिलाई बन्दी बनाएको छैन, बरु श्रद्धापूर्वक पुजेको रहेछ ।’
जहाँ प्रविधि र प्रकृतिको यस्तो अद्भूत मिलन हुन्छ, त्यहाँबाट सुरु हुन्छ– सिंगापुरको विकास यात्रा
“गाइगोठका कुरा भो… नसोधौ होला
गाउँबेँसीको दैनिकी, घाँसकुँडोको साँझबिहान
डालेघाँसको पुग नपुग सबै सबै
पुरानो चलचित्रको कथाजस्तै
विस्मृतिमा पुगेका कुरापनि सोध्दिन” - अक्षरभित्रको गाउँ
“यताकि र उता” का स्रष्ठा साहित्यकार डा.शरद परासरलाई हार्दिक बधाई । “अक्षरभित्रको गाउँ” मा नसोधेरैपनि सोधिएको गाउँको खबर घर छोडेर हिडने हामी सबैका खबर हुन्
मानव सभ्यताको इतिहासमा प्रत्येक युगलाई कुनै न कुनै आविष्कारले नयाँ दिशा दिएको छ । आगोले मानिसलाई अन्धकारबाट उज्यालोतिर डोर्यायो । कृषिले घुमन्ते जीवनलाई स्थायी बस्तीमा रूपान्तरण गर्यो । मुद्रणकलाले शिक्षाको समझलाई सीमित वर्गबाट जनसाधारणसम्म पुर्यायो । विद्युत् र औद्योगिक क्रान्तिले उत्पादनको स्वरूप फेरिदियो
रात आधाभन्दा धेरै बितिसकेको थियो।
आकाशभरि बादलका पातला तहहरू बिस्तारै बगिरहेका थिए। बागमतीतिरबाट आएको चिसो हावाले उपत्यकालाई हलुकासँग स्पर्श गरिरहेको थियो। दिनभरि कोलाहलले भरिने काठमाडौँ रात पर्नासाथ अर्कै रूप धारण गर्थ्यो। टाढा डाँडाका काखमा टल्किएका बत्तीहरू ताराझैँ झिलिमिली देखिन्थे