19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'फरक फूल' का बासनाहरू

कृति/समीक्षा नम्रता गुरागाईं September 8, 2026, 5:17 pm

नम्रता गुरागाईं आखिर फूल न हुन जहाँ फुलेपनि भीरमा फुलेपनि पीरमा फुलेपनि। कोठेबारी फरक भएर के हुन्छ र न चहक फरक हुन्छ, न महक नै।

साहित्यकार भारती गौतमका अहिलेसम्म प्रकाशित कृतिहरू मलाई सबै मन पर्छन जहाँ आमा मन घुलिएर उता र यतालाई जोडिरहेको हुन्छन् । अमेरिका रहँदा बस्दाका धेरै अनुभूती आइसके अब के आउला, कताको आउला भन्दै थिए


इति संवत् ...समीक्षा

कथा रामचन्द्र जोशी September 8, 2026, 5:12 pm

रामचन्द्र जोशी भदौको महिना । बाहिर चराचुरुङ्गीहरूको चिरबिर आवाज, हल्का बादल र सिमसिमे वर्षा । देवकोटा माध्यमिक विद्यालयको कक्षा १२ ‘ए’, छैटौँ घण्टी सुरु भइसकेको थियो । यो घण्टी व्यावहारिक लेखन र नेपाली व्याकरणका लागि छुट्याइएको थियो । कक्षामा प्रवेश गर्नुभयो– सबैका आदरणीय एवम् निष्ठावान् शिक्षक वेदानन्द गुरु


तामाकोसीको तरङ्गमा कालीन्चोक

नियात्रा गायत्रीकुमार चापागाईं September 8, 2026, 5:06 pm

गायत्रीकुमार चापागाईं डुलुवा मन मान्छेको तर विगत तीन वर्षदेखि कोरोनाको विश्वव्यापी महामारीले कुँजिएको र कुँडिएको छ यो मन । देशमा राजनैतिक अस्थिरताको परिदृश्य छ । संवैधानिक जटिलताले गर्दा स्थानीय सरकार बनाउने चुनावको अर्को दृश्य । वैशाख ३० गते, २०७९ शुव्रmबार आमचुनावको दिन । सवारी साधनमा प्रतिबन्ध । चुनावमा भोट दिनु थिएन


भग्नावशेषबाट उज्यालोतर्फ

निबन्ध तोमनाथ उप्रेती September 8, 2026, 4:59 pm

तोमनाथ उप्रेती कहिलेकाहीँ एउटा विपत्तिले घर भत्काउँछ। त्यसले मानिसको विश्वास पनि हल्लाउँछ। भित्ताहरू ढल्छन्। बाटाहरू हराउँछन्। पुलहरू चुँडिन्छन्। जीवनका सामान्य लयहरू अचानक मौन हुन्छन्। त्यसपछि धुलो, माटो, आँसु र एउटा असह्य प्रश्न बाँकी रहन्छ। आखिर यस्तो किन भयो?

विपत्तिको क्षणमा प्रकृति निकै निर्मम देखिन्छ


पुँजीकरण

लघुकथा ईश्वर पोखरेल September 8, 2026, 4:55 pm

ईश्वर पोखरेल ऊ पास/फेलको झन्झटमा खासै अल्झेन; सिधै राजनीतितिर लाग्यो । पहिलो चुनाव हार्‍यो; अनि पिए भयो । पिए भएर त उसलाई घुस/कमिसन कत्ति! कत्ति!! त्यही पैसा दिएर मनोनित भो' । अनि मन्त्री भयो ।

हामी ओल्लो टेबुलमा थियौं; ऊ पल्लो टेबुलमा।

धेरै खाएछ। टेबुलमै लम्पसार भयो।

हामीले भन्यौं— “घरमा खबर गरौं?"

होटल साहुजीले टाउको हल्लायो— “घर लिलाम भइसक्यो; अस्ति नै


भेरीका छालहरू : भूगोल, समाज, संवेदनाको सङ्गम

कृति/समीक्षा राजेन्द्रमान डंगोल September 3, 2026, 12:29 am

राजेन्द्रमान डंगोल नेपाली साहित्यको इतिहास र यसको निरन्तर विकासक्रममा यात्रा-साहित्य अर्थात् नियात्राले एउटा अत्यन्तै महत्त्वपूर्ण, लोकप्रिय र समृद्ध स्थान ओगटेको छ।

विगतमा यात्रा वृत्तान्तलाई नयाँ स्थानको भ्रमण, दर्शनीय स्थलको बाह्य हुबहु विवरण वा मनोरञ्जनात्मक टिपोटमा मात्र सीमित राखिने परिपाटी थियो

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित