18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बोनस

कथा सन्तु गुरूङ March 31, 2025, 6:22 pm

सन्तु गुरूङ फ्याक्ट्री अगाडिको आँगनमा गेट मिटिङ चलिरहेको थियो। गाउँका एक सचेत युवा छिरिङले भाषण गरिरहेको थियो। "चिया बगानमा काम गर्ने कमारा होइन, मेहनती र स्वाभिमानी मजदुर हुन् जसलाई देशको संविधानले सुरक्षा प्रदान गरेको छ। देशको कानुनले मजदुरको हक र हित सुनिश्चित गरेको छ तर हाम्रो अवस्था हेर्दा यहाँ न त देशको संविधान न त कानुन लागु छ


जस्तै जस्तै

कथा हिमाल लिम्बु March 31, 2025, 6:15 pm

हिमाल लिम्बु एकदिन कक्षामा पढाउँदै थिएँ । नेपालका जातजाति र धर्म-संस्कृतिका विषयमा विद्यार्थीहरूलाई बुझाउने प्रयत्‍न गर्दै थिएँ । देवप्रसाद आचार्य नामक एक खसआर्य विद्यार्थीले सोध्यो, "सर हजुर लिम्बू हुनुहुन्छ । लिम्बू भाषामा लुङ भनेको के हो सर ? मैले लुङ जोडेका शब्दहरू धेरै नै सुन्दै आएको छु ।"
"स्याबास देव, तिम्रो प्रश्न हाम्रो विषयवस्तुसम्बन्धी नै आयो


भद्राञ्जली खण्डकाव्यमा विवरणात्मक अध्ययन

कृति/समीक्षा सदानन्द अभागी March 30, 2025, 12:21 am

सदानन्द अभागी विषय प्रवेश:
भद्राञ्जली भद्रकुमारी घलेको बारेमा लेखिएको खण्ड काव्य हो । यस काव्यका सिर्जनाकार हुन् इन्द्रराज पौडेल । भद्रकुमारी घले साहित्यकार, समाजसुधारक, समाजसेवी र एक राजनीतिज्ञको रुपमा चिनिएकी बहुप्रतिभाकी धनी व्यक्तित्व हुन् । काव्यकारले यस काव्यमा भद्रकुमारी घलेको विविध पक्षलाई समेट्नु भएको छ


दयाराम श्रेष्ठको ‘कथा दर्शन’ भित्रको दर्शन

कृति/समीक्षा नवीन पौड्याल March 30, 2025, 12:19 am

नवीन पौड्याल १. विषय प्रवेश
नेपाली साहित्यमा विधापरक समालोचना निकै फस्टाएको छ। कविता, कथा, उपन्यास नाटक निबन्ध आदि एकेक विधामा दुई चारजना आधिकारिक विद्वान् र समालोचक हुन्छन्। ती सम्बन्धित विधाका सम्बन्धित विद्वानको मत, मान्यता र अड़ानलाई आधिकारिक मानिन्छ। नेपालीका यस्ता विधापरक समालोचकहरूले विधाको अध्ययनको फाँटको निकै विस्तार गरेका छन्


गणतन्त्रमा लतारिएको ‘सेते दमाईं’

कथा विमल लामिछाने March 25, 2025, 9:20 am

विमल लामिछाने पाखा गाउँका दमाईं अन्तरेको माइलो छोरो हुन् सेते । ‘सेते माइलो’ भनेपछि गाउँमा नचिन्ने कोहि थिएन । गाउँका युवामध्ये सबैभन्दा हक्की र बलिया थिए सेते दमाई । एसएलसी पास गरे पनि पढाइलाई बिचैमा छाडेर माओवादीले सञ्चालन गरेको क्रान्तिमा होमिएका थिए । क्रान्तिमा छिरेकै दिन सेतेको नाम फेरिएर सित्तल भयो


सकारात्मक सोच के हो त ?

विचार डा. टीकाराम पोखरेल March 25, 2025, 12:58 am

डा. टीकाराम पोखरेल सन्तुलित दिमाग जस्तो कुनै सादगी छैन,
सन्तोष जस्तो कुनै सुख छैन,
लोभ जस्तो कुनै बिराम छैन,
दया जस्तो कुनै पुण्य छैन ।
–चाणक्य

मानिस यस्तो प्राणी हो जसको वास्तविक पहिचान उसको विचारबाट हुन्छ । मानिसको जस्तो सोच्दछ, ऊ त्यस्तै बन्दछ । त्यसैले असल मानिस हुन हरेक व्यक्तिले सकारात्मक सोच राख्नुपर्दछ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित