समकालीन साहित्यिक रचना


घुर ताप्ने बस्तीहरूमा

- भेषराज रिजाल

वि.सं. २०६८ साल चैत्रको तेस्रो साता । वीरगञ्जस्थित भिसुवा होटलबाट निस्केर चोकमा पुग्दा भर्खर बिहानको पाँच बज्दै थियो । पशुपतिको जात्रा सिध्राको व्यापार भनेझैँ वीरगञ्ज पुगेको अवसरमा तराई मधेशका गाउँघर नियाल्दै शक्तिपीठ गढीमाइको मन्दिरतर्फ जाँदै थिय....

मर्निङवाक टोली

- तुलसीहरि कोइराला

आज पनि उसैगरी नै कालेले ख्वाँइमायाको सलले पसिना पुछ्यो सिनित्त पारेर। उसले पुछिसकेपछि डाक्टर, पत्रकार, पसले साहू र मोटरसाइकल पार्टस् व्यापारी पनि हारालुछै जस्तो गरी आ-आफ्ना पसिना पुछ्न थाले ख्वाँइमायाको सलले। त्यसो त सबैका नै पुछ्नैपर्ने गरी पसिना....

मन, आत्मा र मस्तिष्क

- विनयकुमार शर्मा नेपाल

मन छाया हो, मन मस्तिष्कको भाव हो, मन वस्तु होइन तर मस्तिष्क वस्तु हो, तङ्खव हो । मन मुटु होइन, मुटु मस्तिष्कजस्तै वस्तु हो । मनका भावहरु, मनमा उठेका भावनाहरु वास्तवमा मस्तिष्ककै तरङ्ग हुन् । त के मस्तिष्कको शक्ति हो मन ? पक्कै पनि शरीरका यावत् तङ्खव....

समाजसेवी

- अर्जुन दाहाल “अपवाद”

विहानै फोन आएथ्यो । पर्सी हेटौंडा जानुपर्छ है भनेर । फोन गर्ने माफीकुमार दाई थिए । बेलुका अबेरसम्म च्याट गरेका कारण विहान अवेरसम्म सुत्ने मुड थियो । फोनले बडा डिष्टर्ब गर्योा । हुन्न भन्न पनि सकिन । केहिदिनअघि आफैंले अहिले खाली छु । कतै यसो ठ....

समकालीन अध्ययन सामग्री

"चामल खानेहरु र चौलानी पिउनेहरु"
कवि: सन्तोष लामिछाने
कथा संग्रह "कमरेड भाउजू" कथाकार: कृष्ण बजगाईं
कथा संग्रह "समुन्द्र र सपना" कथाकार: सञ्जु बजगाईं