प्रभाको ‘आत्महत्याको जङ्गल’ माथि अर्न्तकृया

१०७ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर शताब्दी साहित्य प्रतिष्ठानले नियात्राकार प्रभा बरालको नियात्रा कृति ‘आत्महत्याको जङ्गल’ माथि अन्तक्र्रिया कार्यक्रम सम्पन्न ग¥यो । वरिष्ठ साहित्यकार गीता केशरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरू डा. रजनी ढकाल, गीता त्रिपाठी र ज्ञाननिष्ठ ज्ञवालीले कृतिबारे बोलेका थिए । वरिष्ठ साहित्यकार माया ठकुरी र कृष्ण धरावासी विशेष अतिथि रहनु भएको उक्त कार्यक्रममा आत्माराम खरेल, गंगा भेटवाल, ममता शर्मा नेपाल, सरु पोखरेल, विजयराज न्यौपाने र गीता रेग्मीले अन्र्तिर्क्रयामा भाग लिएका थिए । अन्तर्कियामा सोधेका कृतिसम्बन्धी जिज्ञासालाई लेखक प्रभा बरालले सम्बोधन गरेकी थिइन् । शब्दाहार क्रियशन्सले बजारमा ल्याएको उक्त कृति जापानसँग सम्बन्धित रहेको छ ।
कार्यक्रमको अध्यक्षता शताब्दी साहित्य प्रतिष्ठानकी अध्यक्ष अञ्जना पौडेलल गरेकी थिइन् भने कार्यक्रमको सञ्चालक तर्कना शर्मा थिइन् ।

Monday, March 13, 2017