गजल

- जेबी खत्री

धेरै हेरे“ जिन्दगीलाई गहिरिएर मैले ।
तर पनि त्यहा“ मोति भेट्टाइ“न मैले ।

जीवनस“ग खुशी हुनेहरूस“ग पनि
बुझिहेरे“ सधैं खुशी भेट्टाइ“न मैले ।

जीवनदेखि दिक्क हुनेहरूस“ग यहा“
सोधीहेरे“ सधैं दुःख भेट्टाइ“न मैले ।

दःखसुख बुझ्नेहरू कहा“ पनि गए“
त्यहा“ पनि सधैं एकनास भेट्टाइ“न मैले ।

जिन्दगीमा सधैं मैले खुशी खोजिरहे“
जीवनभर सधैं खुशी भेट्टाइ“न मैले ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 23 भाद्र, 2073

लेखकका अन्य रचनाहरु