भ्रमण गर्ने भने पछि जाने ठाउँ अनुसारको पुर्व तयारी गर्नै पर्दछ । हामीले पनि एक महिना अगाडिदेखिको दिल्ली भ्रमणको तयारी गरेका थियौं । दिल्ली जाने क्रममा चितवनबाट नारायणगढ–बुटवलको मर्मत गर्दै गरेको बाटोमा गाडीसंग दायाँबायाँ धक्का खाँदै करिब पाँच घण्टाको यात्रापछि रुपन्देहीको मंगलापुर पुगियो
रातको १ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रियन एयरलाइन्सको बोइङ जहाजबाट भियना उड्ने टिकट हामीले झण्डै एकमहिनाअघि नै प्राप्त गरिसकेका थियौँ । उड्ने दिन १०ः०० बजे राती विमानस्थलमा पुग्दा मलाई एक प्रकारको रमाइलो अनुभूति भइरहेको थियो, ठूलो जहाज चढेर विदेश जाने खुशीयालीमा
"मेरो बाटो छोड्, म राजा हुँ यो खेतको !" गोरुले डुक्रिँदै भन्यो ।
दाम्लो शान्त स्वरमा मुस्कुरायो, "राजा हुन्थ्यौ भने खेत जोत्न आउँदैनथ्यौ ।"
यसरी उनीहरूका बिच एउटै गोठमा रहेर पनि सधैं झगडा हुन्थ्यो । आफूलाई बलवान सम्झिने गोरुले दाम्लोलाई सधैं हेप्थ्यो । खेत जोत्न जाँदा पनि ऊ जोतिने दाम्लोभन्दा अगाडि हिँड्न खोज्थ्यो
झाङजिआजे सेन्टरबाट भित्र पसेपछि बसले ल्याइपुर्यायो सपनाको स्वर्ग जस्तो ढुङ्गे पहाड मुन्तिरको रसिलो खोचमा । हिजो घुमेको अनौठो पहाडकै खोचमा पुगेको आभास भइरहेथ्यो । झाङ्जिआजे नेशनल फरेष्ट पार्ककै अर्को रमणीय स्थानमा पुगेका रहेछौँ हामी ।
घुम्तीहरू घुमिरहन्छन् । साँघुरो पहाडी बाटोसँगै नयाँ नयाँ दृश्यहरू आइरहन्छन्
साहित्य र संगीत समाजको ऐना हो, जसले समय, समाज र संवेदनालाई झल्काउँछ। यस्ता संवेदनशील अभिव्यक्तिको सशक्त माध्यम हो गीत। नेपाली आधुनिक गीतहरूमा गहिरो अर्थ, भावनात्मक सन्देश र समसामयिक यथार्थको समावेश गर्ने कुशलता केही विशिष्ट गीतकारहरूमा देखिन्छ, यस्ता गीतकारहमध्ये एक हुन् – डा. दामोदर रेग्मी
“कमलाऽऽ ए ऽ कमला.......”
केहीबेरसम्म कुनै प्रत्युत्तर नआउँदा बोलाउनेले झर्को मान्छ सायद् अथवा उसको अहमत्याइँमा ठेस पुग्छ र फेरि चर्को आवाज आउँछः
“ओइ कमली, ..... कमलीऽऽ” ।
बल्ल उत्तर आउँछ, “हजुऽऽर” ।
“केको हजुर !? यत्रो घाँटी सुक्ने गरेर बोलाएको पनि सुन्दिनस्? काली !”
प्रत्येक बिहान यस्तै चर्का र कर्कश आवाजसँगै मेरो निद्रा खुल्छ अथवा भनौँ भङ्ग हुन्छ