18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उ चि मोको खुसी

नियात्रा भेषराज रिजाल April 15, 2025, 12:19 am

भेषराज रिजाल झाङजिआजे सेन्टरबाट भित्र पसेपछि बसले ल्याइपुर्‍यायो सपनाको स्वर्ग जस्तो ढुङ्गे पहाड मुन्तिरको रसिलो खोचमा । हिजो घुमेको अनौठो पहाडकै खोचमा पुगेको आभास भइरहेथ्यो । झाङ्जिआजे नेशनल फरेष्ट पार्ककै अर्को रमणीय स्थानमा पुगेका रहेछौँ हामी ।

घुम्तीहरू घुमिरहन्छन् । साँघुरो पहाडी बाटोसँगै नयाँ नयाँ दृश्यहरू आइरहन्छन्


सकारात्मकता, यथार्थ र संवेदनाको सन्तुलन गर्ने गीतकार डा. दामोदर रेग्मी

कृति/समीक्षा दिनेशराज महर्जन अंकुर' April 15, 2025, 12:14 am

दिनेशराज महर्जन अंकुर' साहित्य र संगीत समाजको ऐना हो, जसले समय, समाज र संवेदनालाई झल्काउँछ। यस्ता संवेदनशील अभिव्यक्तिको सशक्त माध्यम हो गीत। नेपाली आधुनिक गीतहरूमा गहिरो अर्थ, भावनात्मक सन्देश र समसामयिक यथार्थको समावेश गर्ने कुशलता केही विशिष्ट गीतकारहरूमा देखिन्छ, यस्ता गीतकारहमध्ये एक हुन् – डा. दामोदर रेग्मी


कमलाको भविष्य

निबन्ध प्रमाण अधिकारी April 15, 2025, 12:00 am

प्रमाण अधिकारी “कमलाऽऽ ए ऽ कमला.......”

केहीबेरसम्म कुनै प्रत्युत्तर नआउँदा बोलाउनेले झर्को मान्छ सायद् अथवा उसको अहमत्याइँमा ठेस पुग्छ र फेरि चर्को आवाज आउँछः
“ओइ कमली, ..... कमलीऽऽ” ।

बल्ल उत्तर आउँछ, “हजुऽऽर” ।

“केको हजुर !? यत्रो घाँटी सुक्ने गरेर बोलाएको पनि सुन्दिनस्? काली !”

प्रत्येक बिहान यस्तै चर्का र कर्कश आवाजसँगै मेरो निद्रा खुल्छ अथवा भनौँ भङ्ग हुन्छ


उनी पनि !

लघुकथा ईगम खालिङ April 14, 2025, 11:57 pm

ईगम खालिङ त्यो दिन उनी कुनिकिन घरिघरि सम्बन्धका कुरा गर्दै थिइन्, कहिले खूनका नाताको त कहिले मर्ने र मार्ने। फेरि यसो पनि भन्दै थिइन्, “मैले तिमीलाई पाउनका निम्ति यति धेरै प्रार्थना गरेँ कि अन्त्यमा तिमी मलाई सपनामा देख्न वाध्य भयौ।” केही बेरपछि एउटा कलम र सादा कागज लिएर मलाई एउटा कविता लेखिदिनुहोस् भनिन्


क्रान्तिवीर कृष्णप्रसाद कोइरालाको विवरणात्मक अध्ययन

कृति/समीक्षा सदानन्द अभागी April 14, 2025, 11:52 pm

सदानन्द अभागी कवि इन्द्रराज पौडेलको पाँचौं कृति ‘क्रान्तिवीर कृष्णप्रसाद’ आज अध्ययन गर्ने मौका पाएँ । कृष्णप्रसाद नाम अध्ययन गर्दा नै याद आउँ छ कि उनी एउटा ऐतिहाँसिक व्यक्तित्व हुन् जस्का तीन भाइ छोरा यस देशका प्रधानमन्त्री बने जस्ले राणाहरूको क्रुर शासनबाट मुक्ति पाउन आफ्नो जीवन जेलमै त्याग गरे


लिभिङ्ग ट्रयाक

लघुकथा डा. विदुर चालिसे April 14, 2025, 11:48 pm

डा. विदुर चालिसे बस्ती विकासका क्रममा दलिन घरे काठमाडौंमा बसाइ सरे । उनी गाऊँमा छँदा पञ्चायत कालमा निकै चल्तापुर्जा कार्यकर्ता थिए । चुनावको बेला त्यतिबेला खुबै सघाए । त्यस वापत केही बक्सिस पनि पाए । अलिअलि उनको जीवन शैलीमा फेरबदल पनि भयो । उनको परिवारमा उच्चआदरको चलन बस्यो । गाऊँदेखि सहरसम्म रवाफ थपिँदै गयो

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित