18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सामाजिक वास्तविकताः नग्न स्वप्न

कृति/समीक्षा डा. शैलजा पोखरेल January 17, 2025, 2:14 pm

डा. शैलजा पोखरेल नेपालीमा लघुकथा लेख्ने र छाप्ने वा सङ्ग्रहका रूपमा प्रकाशन गर्ने लहर नै आए पनि आकर्षक शैलीमा चखिलो व्यञ्जनाले साँधेर पाठकलाई चित्त बुझ्दो भाव छोड्न सक्ने लघुकथाकारहरू मध्येका कृष्ण बजगाईं एक कुशल लघुकथाकार हुन् । नेपाली भाषामा ६ ओटा लघुकथा संग्रह प्रकाशन गरेका उनको पछिल्लो कृति हो, ‘नग्न स्वप्न’


गजल र बहरको स्थान

विचार केशवराज आमोदी January 17, 2025, 1:58 pm

केशवराज आमोदी कैसी महफिल है वह जिसमें सरीक हम नहीं,
वह भी कैसी शाइरी जिसमें ताशीर-ए-दम नहीं ।
( सुशील गौतम , अश्क-ए-चिराग , पृ.७१ )

" हुस्न गमजा की कशाकश से छुटा मेरे बाद,
बारे आराम से हैं अहले जफा मेरे बाद ।" -गालिब

नेपाली साहित्यमा लोकप्रियताको शिखरमा रहेको गजलको आफ्नै स्वरूप , सिद्धान्त र पहिचान छ


दिक्तेल बजारमा “पैसा बढी भएर घुम्न हिँडेको” यात्रु बन्दा

नियात्रा प्रमाण अधिकारी January 17, 2025, 12:11 am

प्रमाण अधिकारी पैदल हिँडेका ठाउँ र सवारीबाट पार गरेका ठाउँका आधारमा नेपालका यति जिल्ला र उति जिल्ला घुमेको छु भनेर गुड्डी हाक्ने घुमक्कड हाम्रा वरपर प्रशस्त भेटिन्छन् । औँलामा गनेका सबै जिल्लाको समग्र भ्रमण सम्भव नभएपनि त्यहाँका केही ठाउँ, बस्ति, सहर पुगेका आधारमा उक्त जिल्लाका बारे केही जानकारी भएको कुरा कसैले गर्यो भने सुन्नेले पनि पत्याउने खालको हुनजान्छ


मनी माइन्डेड

लघुकथा विश्वराज अधिकारी January 16, 2025, 5:57 pm

विश्वराज अधिकारी “दाइ, मलाई मनी माइन्डेड भन्नु भए पनि हुन्छ। मेरो जीवनको उद्देश्य नै पैसा कमाउनु हो। म क्यानाडाबाट धेरै पैसा कमाउन भनेर नै अमेरिका आएको हुँ। यदि अलिकति परिश्रम गर्न जानेको छ भने यो पूँजीवादी देशमा पैसा कमाउन सजिलो छ। सामाजवादी हुन खोज्ने देश क्यानाडामा त्यस्तो सहज छैन।”
म गम्भीर भएर अमनको कुरा सुन्दै छु


स्क्याम

लघुकथा अर्जुन यावा January 16, 2025, 5:09 pm

अर्जुन यावा “हेलो, क्या मेरी बात मिस्टर अर्जुन राई ले सो रही है?” एकदिन काम गरिरहेको थिएँ अफिसमा। अपरिचित नम्बरबाट फोनकल आउँछ।
“जी हाँ, आप कौन?” मैले प्रतिप्रश्न राखेँ।
“म शिवानी बोल रही हुँ फ्लिपकार्ट की तरफ से। पिछ्ली बार आप ने 790 रुपिय की शोपिङ किए हुए थिए। पर आप की पेमेन्ट प्रिपेड है या फिर सीओडी, वो शो कर नही रहा


‘महिमामयी आमा’प्रतिको माया

कृति/समीक्षा सदानन्द अभागी January 16, 2025, 4:59 pm

सदानन्द अभागी परिचय – इन्द्रराज पौडेलसँग मेरो परिचय भएको करिव ७/८ वर्ष भयो होला । यो परिचय पनि तत्कालिन त्रिवेणी साहित्य परिषद तथा हालको त्रिवेणी साहित्य प्रतिष्ठानको साहित्यिक कार्यक्रममा भएको हो । मैले उहाँलाई जहिले भेटे पनि हँसिलो रूपमा पाएँ । गोरो अनुहार, मझौला उच्चाइ फुर्तिलो चालको साथमा कर्ममा तीब्रता, बोलीमा नम्रता र मिठास पूर्ण भावनाको आदान प्रदानमा प्रष्टता र स्वच्छता पाउँदा मलाई निकै आनन्द लागेको अनुभूति भयो

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित