Subscribe in a reader

नयाँ रचनाहरु तपाईको ईमेल ईनबक्समै प्राप्त गर्नुहोस ।

Follow samakalin on Twitter


समकालीन साहित्यिक रचना

प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरी (जीवनी )

ललितत्रिपुरसुन्दरीको जन्म १८५० सालमा भएको थियो । यिनका बाबुआमाको खुट्पत्तो नभए तापनि यिनी थापाछेत्रीकी छोरी हुन् भन्ने बेहोरासम्म सुनिन्छ । यिनको बिहे जनरल भीमसेन थापाका पहलमा राजा रणबहादुर शाहकी पाँचौं रानीका रुपमा भयो । तर बिहे गरेको अर्को वर्ष यिनका पतिको निधन भयो । जनरल थापाको सहृदयताले यिनले पतिसँगै चितामा बलेर सती जानु परेन । १८६३ सालदेखि यिनले बालविधवाका रूपमा आफ्नो जीवन व्यतीत गरिन् ।

लाखौँ हातको ताली थाप्दै (कृती / समिक्षा )

निवन्ध विधामा युवराज नयाँघरे चिरपरिचित नाम हो । आधुनिक निवन्ध पुस्ताका अग्रणी सर्जकको उपमा दिनुपर्दा युवराज नयाँघरेको नाम छुटाउन मिल्दैन । निवन्धात्मक कला, सरल भाषा शैली, चोटिलो प्रहार र वास्तविक विषय उठान गर्नु नै नयाँघरेको कलमको उत्कट कला हो । हरेक निवन्ध पाठकको मन मष्तिष्कमा वस्न सक्दैनन त्यस्ता निवन्ध मात्र पाठकको मनमा वर्षैसम्म वस्न सक्छन जुन निवन्धले बस्तुस्थितिको यथार्थ चित्रण गरेका हुन्छन, व्यङग्यात्मक पारामा घोचपेच गरि वास्तविक विषयवस्तुको उठान गरेका हुन्छन, छोटो सरल र एक वसाईमा सकिने गरि प्रस्तुत गरिएका हुन्छन यी सवैको विशेषताको समिम्श्रण मान्नुपर्छ नयाँघरेका निवन्धहरु । यस अर्थमा पनि नयाँघरेका निवन्ध हरेक पाठकको मन मष्तिष्कमा उठ्नै नसक्ने गरि बसेको अनूभूति हुन्छ ।

साहित्यिक वार्ता:नवराज सुब्बासंग (वार्ता )

नवोदित - तपाई आफ्नो वाल्यकाललाई कसरी संम्झनु हुन्छ ?
नवराज सुब्बा - "गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली..." विद्यालयको प्रातःप्रार्थनामा सबैको अगाडि उभिएर राष्ट्रियगान गाइसकेपछि हात उठाएर म "जय" भन्दथें सबै "नेपाल" भन्दथे । बाल्यकालमा कक्षाको पहिलो विद्यार्थी मात्र होइन, म अतिरिक्त क्रियाकलाप जस्तै हाजिरी जवाफ, वादविवाद प्रतियोगितामा पनि सक्रिय सहभागी हुनेगर्दथें साथै कविता, निवन्ध लेख्ने र गीत गाउने पनि गर्दथें । रेडियो नेपालको बाल कार्यक्रम "को भन्दा को कम" प्रतियोगितामा र पूर्वाञ्चल क्षेत्रिय निबन्ध प्रतियोगितामा समेत पुरस्कृत भएको थिएँ । शिक्षकहरूले मलाई नमूना विद्यार्थीको रुपमा लिने गर्दथे । अति दूर्गम पहाडी जिल्लाको साधारण सरकारी विद्यालयबाट २०३३ सालमा एस.एल.सी.परीक्षामा प्रथम श्रेणीमा उत्तीण्र्ण भएपछि शिक्षकले स्याबासी दिए र भने "तैले पछि केही गर्छस् राम्रो विषय पढ्" । यसपछि म चिकित्साविज्ञान पढ्न काठमाडौ गएँ ।


विचार

जापानी साहित्यमा हाइकु
(प्रकाश पौडेल माइला)
पुरस्कारखेतीमा रुमल्लिएका साहित्यकारहरू
(राजेन्द्र पहाडी )
देवकोटा र उनको अनुवाद
(होमर श्रेष्ठ )

लघुकथा

मुक्तिदाता
(कृष्ण बजगाईं)
चिन्ता
(डा. रविन्द्र समिर)
अनिदो रात
(अमोल आचार्य)

गजल

गजल
(विक्रम तिमिल्सिना)
गजल
(आयुष चौधरी सम्मोहन)
गजल
(संगम सापकोटा )

निवन्ध

मेघमहिमा
(पुन्य कार्की )
'छुई...पकन्दी भनेको के हो बूबा ?'
(नवराज सुब्बा)
कथा लाखौं कविहरूका
(गिरि श्रीस मगर )

कथा

तारेभीरमा राम राम
(स्वामी राजिबानन्द)
एउटा अपूरो कथा
(विक्रम तिमिल्सिना)
बिद्रोह
(सन्जु बजगाईं)

नियात्रा

रवीन्द्र बाबुको भूमिमा पहिलो पाइला
(तुलसी प्रवास)
मेरो हुम्ला यात्रा
(डा. सुमन राज ताम्रकार )
अरनिकोले बनाएको स्तूप घुमेर फर्कदा
(कृष्ण बजगाईं)